एमाले चितवनको विवाद मिल्यो, कृष्णभक्तले छाडे अध्यक्षको दावी

५ कात्तिक, चितवन । चितवनमा नेकपा एमालेकाे जिल्ला अध्यक्ष को हुने भन्ने विवाद अन्त्य भएको छ । बिहीबार भरतपुरमा बसेको जिल्ला अधिवेशन आयोजक समितिको तेस्रो बैठकले विवाद समाधान गरेको निवर्तमान अध्यक्ष कृष्णभक्त पोखरेलले बताए । माधव नेपाल पक्षका नेताहरु नेकपा एमालेमै रहने गरी गरिएको १० बुँदे सहमतिमा पार्टी कमिटी २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने […]