काठमाडौँ – सिंहदरबारस्थित ऐतिहासिक ग्यालरी बैठक भवनको पुनःनिर्माण हुने भएको छ। २०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पुगेको भवनलाई पुनःनिर्माण गर्न सरकारले काम अघि बढाएको हो। २००४ सालको भारदारी सभादेखि २०६३ सालको पुनःस्थापित संसदको बैठक त्यही भवनमा बसेको थियो। भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणका लागि गठन भएको पुनःनिर्माण प्राधिकरण विघटन भए पनि सहरी […]