काठमाडौं, १३ भाद्र । सत्ता गठबन्धनका पाँच दलले भदौको अन्तिमसम्ममा सिट बाँडफाँट देखि उम्मेदवारको समेत टुंगो लगाउने भएका छन् । सिट बाँडफाँट तीन चरणमा टुंगो लाग्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको उपत्यका विशेष कमिटीको बैठकमा बोल्दै जानकारी दिएका छन् । पहिलो चरणमा दलहरु कस्ले कति सिट पाउने भन्ने टुंगो लाग्ने भएको छ । अहिले […]