नेकपा एसबाट तीन मन्त्रीको टुंगो लाग्यो

काठमाडौं, १२ असोज । नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन शिर्ष नेताहरु जुटेका छन् । अहिलेसम्म मन्त्री बन्ने तीनजनाको नाम टुंगो लागेको छ । नेकपा एसका एक नेताका अनुसार विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेमबहादुर आले मन्त्री बन्ने टुंगो लागेको छ । नेकपा एसबाट बाँकी ३ मन्त्रीबारे छलफल भइरहेको बुझिएको छ […]

सम्बन्धित सामग्री

राप्रपाबाट तीन मन्त्रीको टुंगो लाग्यो, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ ।

ऊर्जामन्त्री भुसाल– जसले सरकारको थोरै भए पनि साख जोगाइन् !

गएको असार २९ गते साँझ राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथ गर्नुभन्दा एक घण्टा अगाडिसम्म पनि पम्फा भुसाललाई कुन मन्त्रालय हो भन्ने थाहा थिएन । जब आफूले सम्हाल्ने मन्त्रालयको टुंगो लाग्यो तब भुसाललाई ऊर्जा, जलस्रोत र सिञ्चाइ मन्त्रालयमा गएर जनताले प्रत्यक्ष राहत अनुभूति गर्ने खालको के गर्न सकिएला भन्ने हुटहुटी शुरू हुन थाल्यो ।  दशक लामो सशस्त्र जनयुद्ध र पटक–पटकका शान्तिपूर्ण आन्दोलनबाट यति ठूलो राजनीतिक परिवर्तन भएपनि जनताको जीवनस्तरमा खासै परिवर्तन हुन नसकेको कुराले उनलाई उद्वेलित बनाइरहन्छ । राजनीतिक दलका नेता, सरकार...

लुम्विनी प्रदेश सरकारमा मन्त्रीको टुंगो लाग्यो

संघिय मन्त्रीपरिषद् विस्तार भएको दुई दिन पछि लुम्विनी प्रदेश सरकारका लागि पनि गठबन्धन पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ । सबै दलले मन्त्रीको नाम टुंगो लगाए पछि  आज मन्त्रिपरिषद विस्तार गरी सफथ गराउने कार्यक्रम तय भएको छ ।

कांग्रेसबाट थपिने मन्त्रीको टुंगो लाग्यो- मिनेन्द्रलाई रक्षा, कानूनमा दिलेन्द्र

कानूनमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचारमन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

माओवादीबाट मन्त्री बन्ने ४ सांसदको टुंगो लाग्यो (सुचीसहित)

काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले ४ मन्त्रीको नाम टुंगो लगाएको हो । माओवादी स्रोतका अनुसार सरकारमा जानेहरुमा देवेन्द्र पौडेल, महेश्वर जंग गहतराज अथक, शशि श्रेष्ठ र बोधमाया कुमारी यादव छन् । पौडेल र गहतराज प्रत्यक्ष निर्वाचित सांसद हुन् । श्रेष्ठ र […]

मन्त्रीको टुंगो लाग्यो, मन्त्रालय बाँकी

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंग्याएको छ ।