वाइसिएल अध्यक्षसहित सबै पदाधिकारी तत्काल टुंगो लगाउन दबाब

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) को अध्यक्षसहित सबै पदाधिकारी आजै टुंगो लगाउन वाइसिएलकै नेताहरुले हलबाटै दबाब दिएका छन् । पार्टी पदाधिकारीसहित सबै कमिटी टुंगो लागिसकेकाले वाइसिएल नेताहरुले समेत सबै पदाधिकारी टुंगो लगाएर जानुपर्ने मत राखेका हुन् । अध्यक्ष प्रचण्डसहित पार्टीका शीर्ष नेताहरुले समेत सर्वसम्मत रुपमा पदाधिकारी टुंगो लगाएर जान निर्देशन दिइसकेका छन् । वाइसिएलले भदौ ३ र ४ गतेभित्र दोस्रो राष्ट्रिय सम्मेलन सक्ने अपेक्षा गरेपनि दुई दिन ढिला भइसकेको छ । आइतबार वा

सम्बन्धित सामग्री

माओवादीले टुंगो लगायो पदाधिकारी, महासचिवमा देव गुरुङ

महाधिवेशन सम्पन्न भएको झण्डै आधा वर्षपछि सत्तारुढ नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको समाचारमा जनाइएको छ । समाचार अनुसार अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रकाश, उपाध्यक्षमा कृष्णबहादुर महरा चयन हुनुभएको छ । त्यसै गरी सबभन्दा …

माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन, बैठक फेरि भोलि बस्ने

काठमाडौँ । आज बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन। बैठकपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भोलि (शनिबार) बैठक बसेर पदाधिकारीको टुंगो लगाउने बताए। पदाधिकारी टुंगो लगाउन शुक्रबार बिहान १० बजेतिर माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको थियो। अझै पनि पदाधिकारी चयनमा विवाद कायमै रहेकाले माओवादी केन्द्रले भोलिसम्म थप गृहकार्य […]

माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन आज पनि असफल भएको छ । आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउँदै प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेको सात महिनापछि पदाधिकारी टुंगो लगाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन सम्पन्न भएपछि पटकपटक पदाधिकारी टुंगो लगाउने तयारी गरे पनि सफल हुन सकेनन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकमा पदाधिकारीसहित रिक्त स्थानमा पदपूर्ति गर्नुपर्ने माग नेताहरूले गरेका छन् […] The post माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउँदै प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

माओवादीले पदाधिकारी टुंगो लगाउन सकेन, प्रचण्डले मागे थप समय

नेकपा माओवादी केन्द्रले छिट्टै पदाधिकारीको टुंगो लगाउने जनाएको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै पदाधिकारी पनि टुंग्याउने जानकारी दिएका हुन् । प्रचण्डले दुई चार दिनभित्रै आवश्यक होमवर्क गरेर पदाधिकारीमा रहनेको नाम टुंगो लगाउने जानकारी गराएको एक नेताले रातोपाटीलाई बताए ।माओवादीको केन्द्रीय समिति बैठकमा छिट्टै पदाधिकारी टुंगो लगाउन नेताहरुले नेतृत्वलाई दवाव दिएका थिए । सोही अनुसार प्रचण्डले दुई दिनसम्म नेताहरुसँग आन्तरिक छलफल पनि गरेका थिए । तर, अझै सहमति नजुटिसकेकाले य

पदाधिकारी टुंगो लगाउने माओवादी केन्द्रको तयारी

काठमाडौं : नेकपा माओवादी केन्द्रले आज पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ। आइतबारदेखि काठमाडौंमा जारी केन्द्रिय समिती बैठक अन्तरगत आज पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसमेत टुंग्याउने तयारी गरिएको हो।  हिजो एक दिन केन्द्रिय समिति बैठक नै स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका थिए।  प्रचण्ड निवास खुमलटारमा भएको छलफलले पदाधिकारी चयनको जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ। प्रचण्डले आजको बैठकमा १ सय २५ सदस्

माओवादी बैठकमा माग : बरु पाँच दिन बैठक बसौं, पदाधिकारी टुंगो लगाऔं

१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले यही केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका छन् । आजबाट सुरु केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै उनीहरुले पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका हुन् । बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंगो लगाउनु पर्ने बताए । उनले भने, ‘यो केन्द्रीय […]

भातृ संस्थाको विधान टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

भातृ संस्थाको बिधान टुंगो लगााउन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। पार्टी कार्यालय सानेपामा पदाधिकारीको अनौपचारीक बैठक बस्न लागेको हो।  कांग्रेस सहमहामन्त्री बद्री पाण्डेका अनुसार भातृ संस्थाको बिधान टुंगो...

माओवादी केन्द्रको प्रदेश अधिवेशन : पदाधिकारी टुंगो लगाउन सकस

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को पदाधिकारी टुंगो लगाउन सकस भएको छ।गत मंसिर २५ गते मोरङको सुन्दर हरैँचामा सुरु भएको अधिवेशनले २ सय ५९ सदस्य निर्विरोध छानेको थियो। तर, सदस्यबाट पदाधिकारी छान्न भने अझै सकस भएको छ।हेमराज भण्डारी, सुरेशकुमार राई र ईन्द्रबहादुर आङ्बो प्रदेश अध्यक्षका आकांक्षी रहेका छन्।पदाधिकारी टुंगो लगाउन बैठकपदाधिकारीको टुंगो लगाउन भन्दै माओवादी केन्द्र प्रदेश १ को बैठक विराटनगरमा सुरू भएको छ। महेश टंक गिरीको अध्यक्षतामा र प्रमुख अतिथि राम

प्रदेश १ माओवादी अधिवेशनः पदाधिकारी टुंगो लगाउन सकस

नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशनले प्रदेश समितिमा पदाधिकारी टुंगो लगाउन सकेको छैन।