कांग्रेसले चार मन्त्रीको नाम टुंगो लगायो

नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तारका लागि नयाँ बन्ने मन्त्रीको नाम टुंगो लगाएका हुन्। रक्षा मन्त्रीमा मिनेन्द्र रिजाल,...

सम्बन्धित सामग्री

मधेश प्रदेश सरकारले पायो पूर्णता, मन्त्री बन्नेको नाम माओवादीले टुंगो लगायो

नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुंगो लगाएसँगै मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । आफूले पाउने मन्त्रालयको संख्या विषयमा विवाद हुदाँ मधेश प्रदेश सरकारमा यसअघि माओवादी सहभागी भएको थिएन ।

पौडेल पक्षले दुई मन्त्रीको नाम टुंगो लगायो

काँग्रेसभित्रको रामचन्द्र पौडेल पक्षले दुई मन्त्रीको नाम टुंगो लगाएको छ । नेताहरु मिनेन्द्र रिजाल र दिलेन्द्र प्रसाद बडूको नाम मन्त्रीको रुपमा पौडेल पक्षले टुंगो लगाएको हो ।यस्तै कृष्ण प्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

नेकपा(एकिकृत समाजवादी)ले पदाधिकारी र संख्याको टुंगो लगायो

शुक्रबार विस्तार गरिन भनिएको मन्त्रिपरिषद् विस्तारका लागि नेकपा(एकिकृत समाजवादी)ले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन् ।

गठबन्धनमा माओवादीले सबैभन्दा पहिला मन्त्रीहरुको नाम टुंगो लगाउन कसरी सम्भव भयो ?

काठमाडौं : नेकपा माओवादी केन्द्रले झण्डै तीन महिना लगाएर बुधवार ६ जना मन्त्रीको नाम टुंगो लगायो। सरकार विस्तारका लागि निकै ढिलो भइसकेको भए पनि गठबन्धनमा आवद्ध दलहरुमा माओवादी नै पहिलो पार्टी बन्यो जसले सरकारमा सहभागी हुने नेताको टुंगो लगायो। नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले अन्तिम निर्णय…

माओवादीले ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगायो

नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने  मन्त्रीहरुको नाम टुंगो लगाएको छ।  बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ती स्थायी कमिटी सदस्यका अनुसार देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाइएको हो । ४ जनामध्ये बोधामाया राज्यमन्त्रीको भूमिकामा रहनेछिन् ।   पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशास

माओवादी केन्द्रले टुंगो लगायो सरकारमा पठाउने ६ मन्त्रीको नाम

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सरकारमा पठाउने छ जना मन्त्रीको नाम टुंगो लगाएको छ ।

कसलाई कति मन्त्रालय ?, माओवादीले सबै मन्त्रीको नाम टुंगो लगायो

काठमाडौँ, ११ साउन -बुधबार दिउँसो १ बजे नयाँ मन्त्रीहरुको शपथ गर्ने तयारी छ | सहमति अनुसार कांग्रेसले १३, माओवादीले नौ, लोकतान्त्रिक फोरमले तीन र नेकपा