लिटल फ्लावर विजयी

लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) आठौं संस्करणको पहिलो खेलमा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुलले विजयी सुरुआत गरेको छ । लिटल फ्लावरले आइतबार सुदूरपश्चिम अञ्चल एकेडेमी (एसपीए) लाई ८१ रनले पराजित गर्‍यो ।

सम्बन्धित सामग्री

घोडाघोडी  ४१ रनले विजयी

लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)अन्तर्गत बुधबार भएको खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुल धनगढीलाई ४१...

एलपीएल : घोडाघोडी र कैलाली विजयी

काठमाडौं (हाम्रो खेलकुद)- आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा चौंथो दिन घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्। दिनको पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्यो। घोडाघोडीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६।५ ओभरमा ८६ रनमा सबै विकेट गुमायो। लिटल फ्लावरको लागि […] The post एलपीएल : घोडाघोडी र कैलाली विजयी first appeared on हाम्रो खेलकुद.

धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली क्लब विजयी

धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा लिटल फ्लावर क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो खेलमा लिटल फ्लावरले दाङको देउखुरी वारियर्सविरुद्ध १० विकेटको सानदार जीत निकालेको छ । लिटल फ्लावरका दीपक बोहरा उत्कृष्ट लयमा देखिए । उनको अलराउन्ड प्रदर्शनपछि लिटल फ्लावर १० विकेटले विजयी भएको हो । प्रतियोगितामा देउखुरी वारियर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर लिटल फ्लावरका बोहराले पावर प्लेमै पाँच महत्वपूर्ण ब्

धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आज सम्पन्न दुई खेलमा कञ्चनपुरको महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर क्रिकेट क्लब धनगढी विजयी भएका छन् । धनगढी क्रिकेट एकेडेमीलाई २९ रनले पराजित गर्दै महेन्द्रनगरले पहिलो खेलमै जित निकालेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले १६.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो । एक सय १४ रनको सामान्य विजयी लक्ष्यसहित मैदानमा उत्रिएको धनगढी क्रिकेट एकेडेमीले महेन्द्रनगरका ब

एलपीएल : विद्या भूषण सेमिफाइनलमा

१० फागुन, धनगढी । विद्या भूषण धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा विद्या भूषण गेटा र लिटल फ्लावर स्कुल विजयी भएका छन् । विद्या भूषणले स्टेपिङ स्टोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । विद्या भूषणको जित पछि लिटल फ्लावर उपाधि होडबाट […]

लिटल फ्लावर प्रिमियर लिग: हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी

कैलालीः ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउस र कैलालीको विद्याभूषण विजयी भएका छन्। पहिलो खेलमा हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको जित निकाल्यो। टस हारेर ब्याटिङको निम्तो पाएको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर…

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग: सत्यवती र होलील्याण्ड विजयी

धनगढीः मेयर लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत शुक्रबार पाँचौ दिन सम्पन्न दुई वटा खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलील्याण्ड विजयी भएका छन्। संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जीत दर्ता गरेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले १९.४ ओभरमा…

होलिल्यान्ड र  लिटल फ्लावर विजयी

धनगढीमा जारी विद्यालयस्तरीय लिटल फ्लावर प्रिमियर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा होलिल्यान्ड इंग्लिस स्कुल अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन् । पहिलो खेलमा होलिल्यान्डले शारदा सरस्वती स्कुल कञ्चनपुरलाई दुई...

एलपीएल–६ : होलिल्यान्ड र लिटल फ्लावर विजयी

धनगढी – धनगढीमा जारी एलपीएलको छैठौं संस्करण अन्तरगत बिहीबार सम्पन्न खेलमा होलिल्यान्ड इंगलिश स्कुल अत्तरिया र आयोजक लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन्। होलिल्याण्ड इंगलिश स्कुलले शारदा सरस्वती स्कुललाई दुई विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको शारदा सरस्वती माविले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर ७४ रन मात्रै बनाएको थियो। उसको […]

लिटल फ्लावर टी-२० लिग : एभरेस्ट र गुरुकुल विजयी

धनगढी : कैलालीको धनगढीमा जारी विद्यालयस्तरीय यू–१९ टी–२० ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ क्रिकेटअन्तर्गत दोस्रो दिनको खेलमा एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इंगलिश स्कुल लम्कीले विजयी सुरुवात गरेका छन्। मंगलबार भएको पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियाले होलिल्याण्ड इंगलिश स्कुल अत्तरियालाई ९ विकेटले पराजित गर्‍यो।धनगढीस्थित सङ्घीय प्रहरीको खेल मैदानमा भएको खेलमा होलिल्याण्डले दिएको ६३ रनको लक्ष्य एभरेस्टले ७ दशमलव ५ ओभरमा १ विकेटको क्षतिमा भेटायो। ए