धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग: सत्यवती र होलील्याण्ड विजयी

धनगढीः मेयर लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत शुक्रबार पाँचौ दिन सम्पन्न दुई वटा खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलील्याण्ड विजयी भएका छन्। संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जीत दर्ता गरेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले १९.४ ओभरमा…

सम्बन्धित सामग्री

सत्यवती एकेडेमीलाई एलपीएलको उपाधि

विद्याभूषण पब्लिक स्कुल गेटालाई १६१ रनको विशाल अन्तरले पराजित गर्दै सत्यवती एकेडेमी अत्तरियाले धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्डर–१९ स्कुलस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि पहिलोपटक जितेको हो।...

एलपीएलमा सत्यवती एकेडेमी च्याम्पियन

छैठौँ संस्करणको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) यू–१९ विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सत्यवती एकेडेमी अत्तरियाले जितेको छ ।

डिफेन्डिङ च्याम्पियन ह्वाइट हाउसलाई पराजित गर्दै विद्या भूषण एलपीएलको फाइनलमा

१३ फागुन, धनगढी । डिफेन्डिङ च्याम्पियन हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौँलाई पराजित गर्दै विद्या भूषण पब्लिक स्कुल गेटा धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को फाइनलमा प्रवेश गरेको छ । धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विद्या भूषणले ह्वाइट हाउस माथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो । टस […]

एलपीएल : विद्या भूषण सेमिफाइनलमा

१० फागुन, धनगढी । विद्या भूषण धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा विद्या भूषण गेटा र लिटल फ्लावर स्कुल विजयी भएका छन् । विद्या भूषणले स्टेपिङ स्टोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । विद्या भूषणको जित पछि लिटल फ्लावर उपाधि होडबाट […]

शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी, नारायणको उत्कृष्ट ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत सोमबार दुई खेलमा शारदा सरस्वती दोधारा र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन् । दिनको पहिले खेलमा एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वती दोधारा पहिलो जित निकाल्न सफल भयो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा […]

लिटल फ्लावर प्रिमियर लिग: हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी

कैलालीः ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउस र कैलालीको विद्याभूषण विजयी भएका छन्। पहिलो खेलमा हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको जित निकाल्यो। टस हारेर ब्याटिङको निम्तो पाएको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर…

हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी

कैलालीः धनगढीमा जारी ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस स्कुल काठ्माण्डौँ र विद्याभूषण पब्लिक स्कुल गेट विजयी भएका छन्। धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा आज भएको पहिलो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले अत्तरियाको एभरेस्ट एकेडेमीलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो। हिमालयनले पहिलो खेलमा…

लिटल फ्लावर प्रिमियर लिग : सुवासको अर्धशतकमा लिटिल फ्लावर विजयी

धनगढी । सुवास ऐयरको अर्धशतकप्रेरित लिटिल फ्लावर स्कुलले बिहीबार यू–१९ विद्यालयस्तरीय धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा स्टेपिङ स्टोनलाई ६१ रनले पराजित गरेको छ । आजै सम्पन्न अर्को खेलमा हेलिल्यान्ड इङ्लिस स्कुल अत्तरियाले शारदा सरस्वती स्कुललाई २ विकेटले पराजित गरयो ।  धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको...

लिटल फ्लावर टी-२० लिग : एभरेस्ट र गुरुकुल विजयी

धनगढी : कैलालीको धनगढीमा जारी विद्यालयस्तरीय यू–१९ टी–२० ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग’ क्रिकेटअन्तर्गत दोस्रो दिनको खेलमा एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इंगलिश स्कुल लम्कीले विजयी सुरुवात गरेका छन्। मंगलबार भएको पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियाले होलिल्याण्ड इंगलिश स्कुल अत्तरियालाई ९ विकेटले पराजित गर्‍यो।धनगढीस्थित सङ्घीय प्रहरीको खेल मैदानमा भएको खेलमा होलिल्याण्डले दिएको ६३ रनको लक्ष्य एभरेस्टले ७ दशमलव ५ ओभरमा १ विकेटको क्षतिमा भेटायो। ए

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग क्रिकेटको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा सोमबारदेखि सुरु हुने यु–१९ विद्यालय स्तरीय धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग टि२० क्रिकेट प्रतियोगिताको छैटौं संस्करणको तयारी पुरा भएको छ। प्रतियोगिता ३ देखि १४ फागुनसम्म धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा आयोजना हुनेछ। आइतबार धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन्। ट्रफी सार्वजनिक गर्दै मेयर वडले धनगढीलाई […]