देउवा–प्रचण्ड–नेपाल वार्ता : गठबन्धनलाई थप सशक्त बनाउनेबारे छलफल

विपक्षी गठबन्धनका शीर्ष नेताहरू गठबन्धनलाई थप सशक्त बनाएर अघि बढ्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीका असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध संविधान र लोकतन्त्रको रक्षा गर्न भन्दै बनेको विपक्षी गठबन्धनले एकपछि...

सम्बन्धित सामग्री

सरकार र पहिचान पक्षधरबीच साढे तीन बजे वार्ता, भोलिदेखि गहन छलफल

आज दुवै पक्षबीच वार्ता समितिसँग परिचय हुने र सामान्य छलफल गर्ने र भोलिदेखि आन्दोलनरत पक्षका माग र माग सम्बोधनका विषयमा विस्तृतमा छलफल सुरु हुने जगेवुले जानकारी दिए।...

वार्ता समितिमा कुरा नमिलेपछि ओली र ठाकुरबीच छलफल

काठमाडौँ । चुनावी गठबन्धनका  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गठन गरेको वार्ता समिति र नेकपा एमालेको शीर्ष नेताबीच दुई तीनसम्म चलेको वार्तामा कुरा नमिलेपछि दुई पार्टीका अध्यक्ष नै छलफलमा जुटेका छन् । गठबन्धनको विषय टुङ्ग्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको बीचमा छलफल भएको लोसपा नेपाल स्रोतले […]

अनशनरत डा. गोविन्द केसीका मागबारे वार्ता टोलीबीच छलफल

४ असोज, काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच कुराकानी भएको छ । वार्तामा सहमति हुन सक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । भोलि (बुधबार) फेरि वार्ता गर्ने गरी आजको छलफल सकिएको छ । ९ दिनदेखि […]

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारीबीचको वार्ता सकियो, के भयो छलफल ?

काठमाडौँ । सरकार र विद्यालय कर्मचारीबीचको वार्ता सकारात्मक बनेको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा कर्मचारीको माग सुनुवाइका विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गर्ने निर्णय भएको छ ।  नेपाल शिक्षक महासङ्घ, शिक्षा मन्त्रालय र नेपाल विद्यालय कर्मचारी परिषद्का अधिकारीबीच वार्ता भएको थियो । वार्तामा परिषद्ले आफ्ना मागका विषयमा धारणा राखेका थिए […]

चुनावी तालमेलबारे छलफल गर्न जनता प्रगतिशील पार्टीले बनायो वार्ता समिति

७ साउन, काठमाडौं । जनता प्रगतिशील पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन र तालमेलका लागि छलफल गर्न वार्ता समिति गठन गरेको छ । पार्टीको शनिबार बसेको केन्द्रीय पदाधिकारीको विस्तारित बैठकले वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा उपाध्यक्ष साविर हुसेन र बाबा सरकार श्रेष्ठ रहेका छन् । […]

युक्रेन युद्धबारे छलफल गर्न बाइडेन-सी वार्ता हुने

काठमाडौं : युक्रेनमाथि रुसी आक्रमणबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचआज टेलिफोन वार्ता हुने भएको छ।युक्रेनमाथि रुसी आक्रमणबारे चिनियाँ राष्ट्रपति सीको धारणा बुझ्न बाइडेनले टेलिफोन वार्ता गर्न लागेको ह्वाइट हाउसले जनाएको छ।  उनीहरुबीच आज साँझ टेलिफोन वार्ता हुनेछ। सोमबार इटालीको रोममा भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र  चिनियाँ उच्च कूटनीतिज्ञ याङ जिएछी बीचको भेटपछि बाइडेन र सीबीच कुराकानी गर्ने सहमति भएको थियो। गत

वार्ता सकिएलगत्तै आफू निकट नेतासँग छलफल गर्दै माधव नेपाल

काठमाडौं। एमाले संसदीय दलका उपनेता सुबास नेम्वाङ र उपमहासचिव विष्णु पौडेलसँग वार्ता सकेलगत्तै नेता माधव नेपालले आन्तरिक छलफल सुरु गरेका छन्। अहिले आफू निकटका सांसदहरुसँग छलफल गरिरहेका छन्। नेपाल समूहले आजै राजिनामा नदिने गरी छलफल भइरहेको एक नेताले बताए। राजिनामा बोकेर सिंहदरबार पुगेका माधव नेपालसँग छलफल गर्न प्रधानमन्त्रीले आफ्ना प्रतिनिधि पठाएका थिए।

जसपा र सरकारी वार्ता टोलीबिच छलफल जारी

काठमाडौं : सत्तारुढ नेकपा (एमाले) को वार्ता टोली र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबिच अनौपचरिक वार्ता बालुवाटारमा सुरु भएको छ। अनौपचारिक छलफललाई निरन्तरता दिने भन्दै बिहीवार छलफल सकिएको थियो। सरकारी वार्ता टोली र जसपाबिच छलफल सुरु भएको वार्ता टोलीको सदस्य सुवास नेम्वाङले जानकारी दिए। सर्वोच्च अदालतले नेकपाको नाम…