पार्टी प्रवेश गर्न चाहने समूहसँग छलफल गर्न एकीकृत समाजवादीले गठन गर्‍यो वार्ता टोली

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले अन्य पार्टीबाट आफ्नो पार्टीमा आउने समूहसँग छलफल गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। बिहीवारको सचिवालय बैठकले वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा महासचिव बेदुराम भुसाल, उपमहासचिव गंगालाल तुलाधर र डा विजय पौडेल सदस्य छन्। यस्तै, बैठकले सरकारका कामलाई प्रभावकारी बनाउने निर्णय गरेको…

सम्बन्धित सामग्री

घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्ने

काठमाडौं । नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् । त्यसका लागि एकीकृत समाजवादीले आज पार्टी प्रवेश कार्यक्रम राखेको छ ।  सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो

घनश्याम भुसाल भाेलि एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने

काठमाण्डाै – नेकपा एमालेका पूर्व–उपमहासचिव एवम् वामपन्थी नेता घनश्याम भुसाल भोलि शुक्रवार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुहुने भएको छ । शुक्रवार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक हुनुहुन्थ्यो । तत्कालीन समयमा प्रधानमन्त्री रहेका ओलीले संसद् विघटन गरेपछि उहाँले चर्को विरोध गर्न...

एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य शाही एमाले फर्किए

काठमाडौँ- एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गरेका छन् । अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीबार खादा लगाई पार्टी प्रवेश गराए । शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए । उनीसँगै जीवनबहादुर शाहीलगायत पनि एमालेमा प्रवेश गरेका छन् । बुधबार ओलीले कञ्चनपुर पुगेर एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश […]

एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक हो : मन्त्री चौधरी

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक भएको बताएका छन् ।  शनिबार लालमटियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेताहरु जनताबाट निर्वाचित हुने तर निर्वाचनपछि जनता बिर्सिने गरेकाले जनता वाक्क भएका छन् । जुन जोगी आएपनि कानै चिरेका जनताले त्यसै भनेका होइनन् । गणतन्त्रका लागि लडेका नेताहरुमा समेत यस्तो प्रवृत्ति देखिनु दुर्भाग्यपूर्ण हो ।’नेता भइसकेपछि जनताक

एमालेमा फर्किए एकीकृत समाजवादी स्याङ्जाका सचिव

नेकपा एकीकृत समाजवादी स्याङ्जाका सचिव एमाले प्रवेश गरेका छन् । टिकाराम नेपालीलाई एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमाले प्रवेश गराएका हुन् ।उनीसँगै अनेरास्ववियूका केन्द्रीय उपमहासचिव मेघनाथ चापागाईँ, प्रदेश सदस्य नेत्रबहादुर थापा, जिल्ला सचिवालय सदस्य मनोज बराल लगायत एमाले प्रवेश गरेका हुन् ।पार्टी प्रवेश गर्दै उनीहरूले यसअघि आफूले बाटो बिराएको बताएका छन् । उपमहासचिव गुरुङले सबैलाई एमालेमा समाहित हुन आह्वान गरे ।

के इटहरीका मेयर द्धारिकलाल चौधरी माधव नेपालको पार्टी प्रवेश गर्न लागेका हुन ?

काठमाडौं, २६ कार्तिक । इटहरी उपमहानगरपाकिलाकाका मेयर द्धारिकलाल चौधरीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई घरमा स्वागत गरेका छन् । मेयर पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) का नेताहरुसँग नजिकिएका छन् । चौधरी एमालेबाट निर्वाचित मेयर हुन् । नेपालले पार्टी विभाजन गर्दा उनी एमालेमै रहेका थिए । तर, पछिल्लो समय भने उनी […]