सिंहदरवारको नयाँ कार्यकक्षमा वार्ता : के विषयमा चल्दैछ प्रम ओली र माधव नेपालबिच छलफल?

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिच वार्ता भइरहेको छ। सिंहदरबारमा जारी वार्तामा पार्टीमा विवादित रहेका विषयलाई सम्बोधन गर्ने विषयमा कार्यदल बनाउनेबारे छलफल भइरहेको स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। 'एक बजेदेखि बस्ने भन्ने तय भए अनुसार वार्ता भइरहको छ। कार्यदल…