भारत प्रस्थानको तयारीमा रहेको साफ यू-२० नेपाली फुटबल टिमको बिदाइ

साफ यू-२० मा सहभागी हुन भारत प्रस्थानको तयारीमा रहेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज बिदाइ गरिएको छ । राखेप सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायत एन्फाका पदाधिकारीले टोलीलाई बिदाइ गरे । नेपाली टोली शुक्रबार दिउँसो भारत प्रस्थान गर्ने छन् ।मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै साफ यू-२० मा खेल्नका लागि २३ सदस्यीय टिमको घोषणा गरेका थिए । जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रह

सम्बन्धित सामग्री

साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघले बिहीबार साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । ढाकामा यही माघ २० गतेदेखि २६ गतेसम्म (फेब्रुअरी ३ देखि ९ तारिखसम्म) आयोजना हुने च्याम्पियनसिपमा च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटान गरी जम्मा […]

साफ यू २० च्याम्पियनसिपको उपाधि भारतलाई

काठमाडौं: साफ यू २० च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न फाइनल खेलमा बंगलादेशलाई ५-२ गोलले हराउँदै भारत च्याम्पियन बनेको हो। खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहको गोलमा भारतले अग्रता बनाएको थियो। तर ४५ औं मिनेटमा रफिकुल इस्लामले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा बंगलादेशका शाहिन मियाले…

साफ यू-२० को फाइनलमा भारत र बंगलादेश भिड्दै

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनल खेल आज शुक्रबार  हुँदै छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा साविक च्याम्पियन भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ।भारत घरेलु भुमिममा आफ्नो दबदबा कायम राख्ने ध्याउनमा हुँदा बंगलादेश पहिलो पटक उपाधि उचाल्ने ध्याउनमा रहेको छ। बंगलादेश शीर्ष स्थान रहँदै फाइनल पुग्दा भारत उपविजेताका रुपमा उपाधिनजिक पुगेको हो।त्यसोत बंगलादेशले समूहचरणमा भारतलाई हराएकाले बलियो आत्माविश्वासका साथमा मैदानमा रहने छ। तर भारतको पछिल्लो फर्मले बंगलादेशलाई सहज भने हुने

भारत र बंगलादेश साफ यू-२० फाइनलमा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत उपाधिका लागि फाइनलमा आयोजक तथा साविक विजेता भारत र बंगलादेश भिड्दैछन् । खेल आज साँझ ७:१५ बजे भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ । बंगलादेश लिग विजेता बन्दै फाइनल प्रवेश गर्दा भारत दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । लिग चरणमा बंगलादेश ४ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा […]

साफ यू २० को फाइनलमा भारत र बंगलादेश भिड्दै, कसको योजना के?

काठमाडौं : साफ यू २० च्याम्पियनसिपको फाइनलमा आज बंगलादेश र भारत प्रतिस्पर्धा गर्दैछन्। भारतको भुवनेश्वरस्थित कालिंगा फुटबल रंगशालामा यी दुई टोली आमनेसामने हुँदैछन्। खेल साँझ पौने ७ बजे सुरु हुनेछ। यसअघि लिग चरणमा बंगलादेशले भारतलाई २-१ गोलअन्तरले हराएको थियो। बंगलादेश शीर्ष स्थानमा रहँदै र भारत दोस्रो स्थानमा रहेर फाइनल पुगेको…

साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आयोजक भारत र बंगलादेश भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज शुक्रबार भारत र बंगलादेश भिड्दैछन् । भारतको भुवनेश्वरमा जारी प्रतियोगिताको फाइनल खेल आज साँझ कालिंगा रंगशालामा हुनेछ । लिग चरणमा शिर्ष स्थानमा रहँदै बंगलादेश तथा दोस्रो स्थानमा रहँदै भारत फाइनलमा पुगेका हुन् । तेस्रो भएको नेपाल भने समुह चरणबाटै बाहिरिएको थियो । समुहको खेलमा बंगलादेशले भारतलाई […]

साफ ​यू-२० च्याम्पियनसिप : उपाधिका लागि आज भारत र बङ्गलादेश भिड्दै

काठमाडौँ ।  साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि शुक्रबार भारत र बङ्गलादेश भिड्दैछन्।  खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ।  प्रतियोगितामा अपराजित बङ्गलादेश पहिलो र आयोजक भारत दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन्।  बङ्गलादेशले समूह चरणका चार मध्ये तीन खेल जितेको थियो भने नेपालसँग बराबरी गरेको थियो।  नेपाललाई ८-० […]

साफ यू-२० मा आज समूह चरणको अन्तिम खेल

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा भारत र माल्दिभ्स खेल्नेछन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ४:१५ बजे हुनेछ । मंगलबार नै भारत र माल्दिभ्सबीच साँझ ७:१५ बजे प्रतिस्पर्धा हुनेछ । साविक विजेता […]

साफ यू-२० च्याम्पियनसिप पहिलो हाफमा नेपाल एक गोलले पछि

१५ साउन, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध पहिलो गोल बेहोरेको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा नेपाल घरेलु टोली भारत विरुद्ध पहिलो हाफमा एक गोलले पछि परेको छ । यसअघि लगातार दुई खेलमा शानदार जितसहित क्लिनसिट राखेको नेपालले पहिलो गोल यसै खेलमा बेहोरेको हो । भारतका लागि ३२औं […]

साफ यू २० मा साविक विजेता भारतको हार

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू २० मा आयोजक समेत रहेको साविक विजेता भारत पहिलो खेलमै पराजित भएको छ । भुवनेश्वरको कालिंगा रंगशालामा बुधबार भएको खेलमा बंगलादेशले भारतलाई २–१ ले पराजित गर्दै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । बंगलादेशको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो । […]