साफ खेल्ने यू–१८ महिला टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार साफ यू–१८ महिला च्याम्पियनसिपका लागि भारत जाने नेपाली टोलीलाई बिदाई गरेका छन् । नेपाली टोली शनिबार प्रतियोगितास्थल भारत प्रस्थान गर्नेछ । च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । डबल राउण्ड रोबिनको आधारमा […]