साफ यू १८ मा सहभागी हुन नेपाली टोली भारत प्रस्थान, कप्तान भन्छिन्: लक्ष्य उपाधि जित्ने

काठमाडौं : साफ यू १८ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज भारत प्रस्थान गरेको छ। मार्च १५ देखि २५ सम्म हुने प्रतियोगितामा भारतको जम्शेदपुरमा हुँदैछ। टोलीलाई शुक्रवार अखिल नेपाल फुटबल संघले विदाइ गरेको थियो। नेपाली टोलीकी कप्तान प्रीति राईले राम्रो तयारी भएको भन्दै प्रतियोगितामा जित्ने विश्वास रहेको बताइन्। 'झण्डै…