क्योकुशिन कराते टोली गुवाहटी प्रस्थान

ललितपुर : भारतको आसाममा हुने पहिलो अन्तर्राष्ट्रिय खुल्ला क्योकुशिन कराते फुल कन्ट्याक्ट प्रतियोगितामा सहभागी हुन नेपाली टोली प्रस्थान गरेको छ।गुवाहटीमा शनिबारदेखि २ दिन चल्ने प्रतियोगिताका लागि २१ खेलाडी, ब्रान्च चिफ, टिम म्यानेजर, टिम कोच, कोच र तीन पदाधिकारीसहित २८ जनाको टोली बिहीबार भारत प्रस्थान गरेको हो।टोलीमा मनिष कार्की , विसन तामाङ, राज नन्दन दास, स्नेहा दास, आशा तामाङ, समीर शेख, सुदीप कुमार चौधरी, मन्सुर हुसेन, देवभक्त श्रेष्ठ, रामबहादुर राना मगर, असीम जिसी, भक्तबहादुर जिसी , सुदी

सम्बन्धित सामग्री

वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन कराते टोली ग्रिस प्रस्थान

१० असोज, काठमाडौं । मित्रराष्ट्र ग्रिसको चलकिडा शहरमा हुने ३० औं एसकेडीयूएन वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन सोतोकान कराते डो संघको तीन सदस्यीय टोली ग्रिस प्रस्थान गरेको छ । ग्रिस प्रस्थान गर्ने टोलीमा संघका उपाध्यक्ष बद्रीबहादुर महत, टिम प्रशिक्षक एवं व्यवस्थापकमा राजु तामाङ्ग र खेलाडी चित्रबहादुर श्रेष्ठ छन् । चित्रले आफ्नो खेल पश्चात अन्य प्रतियोगितामा निर्णायकको […]

वादोरियो कराते टोली मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – १९औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली वादोरियो कराते टोली बुधबार मलेसिया प्रस्थान गर्दैछ । मे १२ देखि १४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५ केजीमा देवकुमार शाह, प्रशेस शाही र आरोन शेरचन, ३० केजीमा संगम कँडेल र सुशान्त खड्का तथा ३५ केजीमा […] The post वादोरियो कराते टोली मलेसिया जाने first appeared on Hamro Khelkud.

वादोरियो कराते टोली मलेसिया जाने

१९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली वादोरियो कराते टोली बुधबार मलेसिया प्रस्थान गर्दै छ।...

कराते टोली सारजाह प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम इमिरेट्स स्पोर्ट्स कराते खुला च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोली बुधबार सारजाह प्रस्थान गरेको छ । मार्च ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा मोहनलाल थापा, मन्दिप खड्का, श्रीकिसुन शाह, गणेश पाइजा, देवकुमार तामाङ, रोजिता ढुंगेल, विनिता श्रेष्ठ, निरुपा दोङ तामाङ, सुस्मिता वाइबा, सोनु श्रेष्ठ, बिनुमाया तामाङ, […]

कराते टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – जनवरी १३ देखि शुरु हुन गईरहेको चौथो अन्तराष्ट्रिय कराते प्रतियोगिता–२०२३ मा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी (ईश्वर) ले गर्ने छन् भने टिम ब्यवस्थापकमा नेपाल सितोरियो कराते संघका कार्यलय प्रमुख राजेन्द्र कुमार क्षेत्री, टिम […]

आईएफकेके कराते टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय कराते प्रतियोगिता (आईकेओकेएस) कोलकाता ब्रान्चेस) मा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) टोली बिहीबार भारतको कोलकाता प्रस्थान गर्दै छ । डिसेम्बर १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सुमन थापा मगर, प्रिन्स देउला, प्रवेश गुरुङ, शेख रिज्वान उलाङ, सुशान्त सापकोटा, इशान सापकोटा र प्रञ्चलाल […]

च्याम्पियन मार्सल आर्ट्सको टोली मलेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको क्वालालम्पुरमा आयोजना हुने सातौ केएल मेयर कप २०२२ मा सहभागिता जनाउन नेपालको च्याम्पियन मार्सल आर्ट्सको कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ । १५ खेलाडीसहित २१ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो । सातौ केएल मेयर कप २०२२ क्वालालम्पुरस्थित टिटिवाना इन्डोर स्टेडियमा २ देखि ४ डिसेम्वरसम्म हुनेछ । खेलाडीमा पुरुषतर्फ […]

कराते टोली भुटानतर्फ

भुटानमा आयोजना हुने पाँचौं दक्षिण एसियन किक बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो-क्योकुसिन करातेको टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्‍यो।...

कराते टोली भुटान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा आयोजना हुने पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुन नेपाल सो–क्योकुशिन करातेको टोली आज त्यसतर्फ प्रस्थान गरेका छन् । टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाई गरे । भुटान जाने टोलीमा ३ अफिसियल र ६ खेलाडी गरि कुल ९ जना रहेका छन् । संघका अध्यक्ष राजकुमार […]

कराते टोली स्विट्जरल्यान्ड जाने

काठमाडौं, (नेस) । एघारौं बसेल ओपन मास्टर्स कराते प्रतियोगितामा भाग लिन दुई खेलाडीसहित ३ सदस्यीय नेपाली कराते टोली बिहीबार स्विट्जरल्यान्डको बसेल प्रस्थान गर्दैछन् । सेप्टेम्बर ११ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा सुमन तिमिल्सिना र सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सुमनले सिनियर एकल काता तथा सरोजले ८५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । सुमनले प्रशिक्षकको […]