प्रकृति, संस्कृति र जीवनशैलीमा आधारित तस्बिरहरूको राष्ट्रिय प्रतियोगिता आयोजना

प्रकृति, संस्कृति र जीवनशैलीमा आधारित तस्बिरहरूको राष्ट्रिय प्रतियोगिता हुने भएको छ । ‘फरेभर नेपाल’ नाम दिइएको प्रतियोगिता आगामी मंसिरमा हुने आयोजक धन्सार डटकमले जनाएको छ ।  राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा...

सम्बन्धित सामग्री

चौंरी संस्कृति जोगाउने प्रयास

पाँचथर । हिमाली तथा उच्चपहाडी क्षेत्रका सौन्दर्य हुन्, चौरी । चौंरी गोठ, चौंरीका बथान र चौंरीजन्य उत्पादनले चौंरी कृषकको आय आर्जनलाई बढाउँछ । सँगै त्यहाँको प्रकृति र परिवेशको सुन्दरतामा चमक पनि थपिदिन्छ । पूर्वोत्तर पाँचथरको उच्च भू–भागमा चौंरीपालने संस्कृतिले पुस्तौंदेखि निरन्तरता पाउदै आएको छ । यद्यपी पछिल्लो समय चौंरीपालन व्यवसाय धराशायी बन्दै गएको स्थानीयको भनाइ […] The post चौंरी संस्कृति जोगाउने प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पनौती र नमोबुद्ध विश्वसम्पदा सूचीकरणका लागि पहल

काभ्रेपलान्चोक । आज अप्रिल १८ अर्थात् विश्व सम्पदा दिवस । नेपालमा पनि सो दिवस मनाउने गरिन्छ । विश्व सम्पदाको संरक्षण तथा सम्बद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस हरेक वर्ष आजका दिनमा मनाइने गरिन्छ । प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरणलगायत क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ–संस्थाबीच सहकार्य […]

प्रकृति र संस्कृतिको अनुपम गन्तब्य मेघौली

विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदी घेरिएको सुन्दर टापु हो मेघौली । नेपालमा नै सर्वप्रथम जङ्गल सफारीको सुरुआत गर्ने टाइगर टप्स जङ्गल लजको प्रवेशद्वार यो टापु प्रकृति र संस्कृति उत्कृष्ट गन्तब्य बनेको छ । यहाँको प्रकृति र संस्कृतिका विविध छठाको प्रत्यक्ष अवलोकन गर्न देशविदेशबाट पर्यटक आउँछन् । पर्यटकको आगनलाई लक्षित गरी यस क्षेत्रमा विभिन्न सुविधासम्पन्न होटेलका साथै थारु सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आइसकेको छ । कोरोना महामारीका कारण यहाँको पर्यटनमा असर पारे पनि पछिल्ला दिनमा आन्तरिक पर्यटकको बढ्दो आगमनले आफूहरूलाई उत्साहित बनाएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

'भारत र चीनबीचको तरुल होइन, पिङ बन्नुपर्छ'

सफ्ट पावरको अवधारणा  सर्वप्रथम  अमेरिकाका प्रसिद्ध राजनीतिक विशेषज्ञ जोसेफ न्येले प्रस्तुत गरेका थिए । विश्व समुदायलाई भाषा, संस्कृति, प्रकृति आदिले आकर्षित गर्न सकिन्छ, यही नै हो सफ्ट पावर ।​ हाम्रो सन्दर्भमा त भाषा, संस्कृति, प्रकृतिका अलावा मूर्तिकला, वास्तुकला, गौतम बुद्ध, सगरमाथा आदि पनि सफ्ट पावरका माध्यम बन्न सक्छन् । ​राष्ट्र–राष्ट्र बीचको राजनैतिक सम्बन्ध जसले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो राष्ट्रिय हितका लागि दक्षतापूर्वक सञ्चालन गर्ने नीतिलाई नै कूटनीति भनिन्छ। आखिर शक्ति के हो त ? अरू कसैलाई प्...

लालु ल्हासाको 'फोक्सो'

ल्हासा : बौद्ध संस्कृति तथा प्रकृतिमा धनी तिब्बतको सदरमुकाम सहर ल्हासाको बीचमा एउटा राष्ट्रिय प्रकृति आरक्षण क्षेत्र अवस्थित छ । यो सहरबस्ती भित्रको विश्वकै सबैभन्दा ठूलो तथा उच्च भागमा अवस्थित सिमसार आरक्षण क्षेत्र पनि हो । समुद्री सतहबाट औसत ३,६४५ मिटरको उचाइमा रहेको यसले ल्हासा सहरको १,२२० हेक्टर क्षेत्रफल ओगटेको छ ।  सिमसा…

लालु ल्हासाको 'फोक्सो'

ल्हासा : बौद्ध संस्कृति तथा प्रकृतिमा धनी तिब्बतको सदरमुकाम सहर ल्हासाको बीचमा एउटा राष्ट्रिय प्रकृति आरक्षण क्षेत्र अवस्थित छ । यो सहरबस्ती भित्रको विश्वकै सबैभन्दा ठूलो तथा उच्च भागमा अवस्थित सिमसार आरक्षण क्षेत्र पनि हो । समुद्री सतहबाट औसत ३,६४५ मिटरको उचाइमा रहेको यसले ल्हासा सहरको १,२२० हेक्टर क्षेत्रफल ओगटेको छ ।  सिमसा…

संरक्षण अवार्ड अमलटारी होमस्टेलाई

काठमाडौं। अमलटारी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे)ले विश्व वन्यजन्तु कोष नेपालद्वारा स्थापित 'डब्लुडब्लुएफ नेपाल संरक्षण अवार्ड २०२१' प्राप्त गरेको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-१५ मा रहेको सो होमस्टेले राष्ट्रिय प्रकृति, संस्कृति तथा जैविक विविधता संरक्षणमार्फत दीगो जीविकोपार्जनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याए वापत १ लाख राशीको सो राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो। रासस

तेस्रो राष्ट्रिय घरवास कार्यशाला आजदेखि शुरु - Purbeli News

कर्णाली / ‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान’ भन्ने नाराका साथ आजदेखि शुरु हुने तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठीका लागि मुलुकभरका होमस्टे (घरबास) सञ्चालकहरू सुर्खेतमा भेला भएका छन् । कोभिड–१९ पछिको ग्रामीण पर्यटन र घरबासको अवस्थाबारे समीक्षा गर्ने उद्देश्यले वीरेन्द्रनगरको थारू घरबासमा शुरु हुने गोष्ठी तीन दिनसम्म चल्नेछ । कार्यशालामा सहभागी...

मगर जातिले चेली पूज्‍ने पर्व 'माघे सकराती'

काठमाडौं : प्रकृति पूजक मगर समुदाय नेपालमा ठूलो संख्यामा बसोवास गर्दै आएका छन्। कला संस्कृति तथा चाड पर्वको विविधताले सम्पन्न मगर समुदाय ०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायमध्येको पहिलो ठूलो संख्या भएको जाति हो। नेपालका प्रायः सबै जिल्लाहरूमा बसोवास गर्दै आएका मगरहरूले माघे सकरात...