पनौती र नमोबुद्ध विश्वसम्पदा सूचीकरणका लागि पहल

काभ्रेपलान्चोक । आज अप्रिल १८ अर्थात् विश्व सम्पदा दिवस । नेपालमा पनि सो दिवस मनाउने गरिन्छ । विश्व सम्पदाको संरक्षण तथा सम्बद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस हरेक वर्ष आजका दिनमा मनाइने गरिन्छ । प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरणलगायत क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ–संस्थाबीच सहकार्य […]

सम्बन्धित सामग्री

शान्ति र सद्भाव फैलाउन ‘पनौती–नमोबुद्ध’ पदयात्रा

काभ्रे, साउन १४ । विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो । काभ्रे सेवा समाज, जिल्ला समन्वय समिति तथा स्थानीय तह, नागरिक […]

शान्ति र सद्भाव फैलाउन ‘पनौती–नमोबुद्ध’ पदयात्रा

काभ्रे।  विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले जिल्लाको पनौती नगरपालिकादेखि नमोबुद्धसम्म विश्व सांस्कृतिक पदयात्रा आयोजना गरिने भएको छ । असोज ६ गते विश्व शान्ति दिवसको अवसर पारेर एक दिवसीय विश्व सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको हो । ‘विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउने, पनौती र नमोबुद्धमा आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रवर्द्धन गर्ने, हिन्दु धर्मावलम्बी र […]

नमोबुद्ध, पनौती, चौरीदेउराली र भुम्लुले गरे जग्गा वर्गीकरण

काभ्रे ।  स्थानीय तहले भूवर्गीकरण गरे पछि मात्र जग्गाको कित्ताकाट तथा खरिद विक्री हुने भए पनि जिल्लाका ६ वटा स्थानीय तहले अझै जग्गा वर्गीकरण गर्न सकेका छैनन् । चैत्र १ गते बुधवार देखि वर्गीकरण गरिएका तीन वटा पालिकाको लिखत सुरु गर्ने मालपोत कार्यालय जानकारी दिएको छ । ‘पहिलो चरणमा धुलिखेल नगरपालिकाले वर्गीकरण गरेर पठायो’–मालपोत कार्यालय […]

काभ्रेपलाञ्चोकमा कोभिड प्रभावित परिवारलाई सरकारी राहत वितरण

काभ्रेपलाञ्चोक– सरकारद्वारा काभ्रेपलाञ्चोकका कोभिडबाट प्रभावित अतिविपन्न परिवारलाई पठाइएको राहत सहायता रकम वितरण थालिएको छ । राहत वितरण कार्यविधिअनुसार कोरोना प्रभावित प्रतिपरिवारलाई १० हजारका दरले राहत सहायता रकम वितरण थालिएको हो । पनौती नगरपालिका र नमोबुद्ध नगरले लक्षित परिवारलाई वितरण सकेको छ भने अन्य स्थानीय तह वितरणको तयारीमा छन् । पनौती नगरमा ४१७ परिवारलाई ४१ लाख […]

‘सुरक्षित पर्या–पर्यटन’ सम्बन्धी उच्चस्तरीय बैठक

बनेपा । काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्रमध्येको नमोबुद्ध, पनौती र धुलिखेल नगरपालिकालाई लक्ष्य गरी सञ्चालनमा ल्याएको ‘सुरक्षित पर्या–पर्यटन’ सम्बन्धी उच्चस्तरीय बैठक आज नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ । ‘नेपालमा विपद् जोखिम संवेदनशील पर्यापर्यटन प्रवद्र्धनमा निजी क्षेत्रसँग साझेदारी परियोजना’अन्तर्गत पर्या–पर्यटन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्य गरिने छ । अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा विसं २०७७ असोजबाट सुरु भएको […]

‘विपी राजमार्ग–पनौती–ग्वार्काे सडक द्रुत गतिमा’ : सांसद लामा

मोतीराम तिमल्सिना, काभ्रे । कृषिमा प्रविधि र यान्त्रिकरण मार्फत थोरै लगानीमा धेरै आयआर्जन हासिल गर्ने उदेश्यले गौरीशंकर साना किसान कृषि सहकारी संस्था धुलिखेल १२ शंखुपाटीचौरले सदस्यहरुका लागि प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र मार्फत ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण उपलब्ध गराएको छ । धुलिखेल नगरपालिका वडा नम्वर १२ र १०, नमोबुद्ध नगरपालिका वडा नम्वर […]

नागपञ्चमीमा नागको तस्बिर बेच्न बसेका बालबालिका

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मानेश्वरी बसपार्क छेउको नमोबुद्ध रोड नजिकै पुलमा नागको तस्बिर बेच्न बसेका बालबालिका ।

कुशादेवी-नमोबुद्ध सडकमा सवारी चेकजाँच कडाइ गरिने

न्युज अफ नेपाल, काभ्रे । राष्ट्रिय राजमार्गको रुपमा निर्माण कार्य भैरहेको पनौती–कुशादेवी सडकमा चल्ने ९० प्रतिशत मोटरसाइकलका चालक संग सवारी चालक अनुमतिपत्र नभएको पाइएको छ । साथै अनुमतिपत्र वेगर नै तिव्र गतिमा सवारी चलाउने प्रवृति पनि यो सडकमा बढ्न थालेको छ । यो सडकमा लाईसेन्स वेगर सवारी साधान, तिव्रगतिमा चलाउने कार्य नियन्त्रण गर्न प्रहरीले नियमित […]

मेलम्चीलगायत बाढीपीडितलाई काभ्रेका तीन नगरपालिकाको सहयोग

काभ्रे : काभ्रेका तीन नगरपालिकाले सिन्धुपाल्चोकको मेलम्चीलगायत बाढी पीडितका लागि आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन्। जिल्लाका पनौती, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाले बाढी पीडितका लागि राहतस्वरुप २२ लाख ५१ हजार ३ सय ३३ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। नगरपालिकाले उक्त रकम सिन्धुपल्चोकका बाढी प्रभावित क्षेत्रका स्थानीय तहमार्फत सहयोग गरेका थिए। जसमा पनौती नगरपालिकाले १० लाख, नमोबुद्धले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ र मण्डनदेउपुर नपाले ९ लाख ५१ हजार आर्थिक सहयोग गरेका छन

नमोबुद्ध मेलामा मायालु जोडी

पनौती आफैं पनि पर्यटकीय ठाउँ भईकन पनि पनौतीको वरपर पनि घुम्ने ठाउँ निकै छन्। बल्थली, पलाञ्चोक भगवती, दोलालघाट, लाँकुरी भञ्ज्याङ जस्तै नमोबुद्ध पनि एक हो। यही नमोबुद्धमा आज अर्थात् कार्तिक शुक्ल पूर्णिमा (सकिमना पुन्ही) को दिन विशेष मेला लागेको छ। त्यसो त काठमाडौं दक्षिणपूर्व अवस्थित पनौती नगरलाई विभिन्न नामले पुकारिन्छ। परापूर्व कालमा एक साधुले पनौतीको…