लालु ल्हासाको 'फोक्सो'

ल्हासा : बौद्ध संस्कृति तथा प्रकृतिमा धनी तिब्बतको सदरमुकाम सहर ल्हासाको बीचमा एउटा राष्ट्रिय प्रकृति आरक्षण क्षेत्र अवस्थित छ । यो सहरबस्ती भित्रको विश्वकै सबैभन्दा ठूलो तथा उच्च भागमा अवस्थित सिमसार आरक्षण क्षेत्र पनि हो । समुद्री सतहबाट औसत ३,६४५ मिटरको उचाइमा रहेको यसले ल्हासा सहरको १,२२० हेक्टर क्षेत्रफल ओगटेको छ ।  सिमसा…