विश्वभरि झण्डै नौ प्रतिशत प्लास्टिकको मात्रै पुनः प्रयोग

काठमाण्डाै – विश्वभरि प्रयोग हुँदै आएको प्लास्टिकमध्ये झण्डै नौ प्रतिशत मात्रै पुनः प्रयोग भएको पाइएको छ ।  आर्थिक तथा विकास सहकार्य संगठन ओइसीडीले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विश्वभरि सन् २०१९ मा चार सय ६० मिलियन टन प्लास्टिक प्रयोग भएको थियो । यो परिणाम सन् २००० को भन्दा झण्डै दोब्बर भएको पनि प्रतिवेदनमा उल्लेख छ ।  प्रयोगमा आएकोमध्ये १९ प्रतिशत प्लास्टिक जलाउने गरेको पाइएको छ । अरु ५० प्रतिशतभन्दा धेरै प्लास्टिक माटो र पानीमा मिसिने गरेको छ । विश्वभरी प्लास्टिकको प्रयोग सन् २०२० मा भने अघि...

सम्बन्धित सामग्री

एजेण्टको भरमा बिदेसिन्छन् झण्डै ३६ प्रतिशत श्रमिक

काठमाण्डौ – सरकारले एजेण्ट खारेज गरे पनि झण्डै ३६ प्रतिशत श्रमिक अझै पनि एजेण्टकै भरमा वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।  प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले गरेको एक अध्ययनले अझै पनि झण्डै ३६ प्रतिशत नेपाली श्रमिक एजेण्टमार्फत वैदेशिक रोजगारीमा जाने गरेको देखाएको हो । पीएनसीसीले आठ वर्षको अवधिमा १५ हजारभन्दा धेरै श्रमिकको केशहरूको विश्लेषण गरी गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जानेमध्ये ६३ प्रतिशत श्रमिकहरू सरकारसँग इजाजत लिएका म्यानपावर कम्पनीमार्फत गएको देखाएको छ भने झण्डै ३६ प्रतिशत श्रमि...

स्याङ्जामा झण्डै ३४ प्रतिशत जनसंख्या निस्क्रिय

स्याङ्जामा १० वर्षमाथिका झण्डै ३४ प्रतिशत नागरिक आर्थिक काम नगरी निस्क्रिय रहेको पाइएको छ । आर्थिक काममा संलग्न रहन सक्ने जनसंख्याको ३३ दशमलव ४ प्रतिशत नागरिक आर्थिक रुपमा निस्क्रिय रहेको जनगणना २०७८ को तथ्यांकमा पाइएको हो । जनगणनाको समयमा १० वर्ष पुगेको गणनाको समयदेखि अघिको १२ महिनासम्म कुनै पनि आर्थिक काम नगरेको संख्या जिल्लामा ठूलो […]

राराबमा क्याम्पसमा झण्डै ३७ प्रतिशत मात्र मतदान

५ चैत, जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा झण्डै ३७ प्रतिशत मात्र मतदान भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका चयनका लागि आइतबार बिहान ८ बजेदेखि अपराहन्न ४ बजेसम्म मतदान भएको हो । राराब क्याम्पसमा जम्मा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जनाले मात्रै मतदान गरेका हुन् । […]

बर्दियामा झण्डै ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

बर्दिया – बर्दियामा आज भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावमा झण्डै ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेकाे छ ।  आज भएको चुनावमा छिटपुट घटना बाहेक बर्दियामा शान्तिपूर्ण ढंगबाट मतदान प्रकृया सम्पन्न भएको छ ।  अहिले मतदान सकिएर मतपेटिका मतगणनास्थलतर्फ लैजाने क्रम सुरु भएको छ ।  दुई निर्वाचन क्षेत्र रहेको बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा १ सय ५३ स्थानका ३ सय ७१ मतदान केन्द्रमा मतदान भएको हो ।

आउँदो चुनावका लागि झण्डै ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाण्डौ – मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि आवश्यक मतपत्रमध्ये झण्डै ७० प्रतिशत मतपत्र छपाइको काम सकिएको छ । प्रत्यक्ष निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा प्रत्यक्ष प्रणाली दुवै गरी कुल संख्याको झण्डै ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । प्रत्यक्ष प्रणालीतर्फ एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको झण्डै चार करोड मतपत्र यसअघि नै छपाइ सम्पन्न भइसकेको छ । आयोगको पछिल्लो तथ्याङ्क अनुसार चुना...

ताप्लेजुङमा झण्डै ६५ प्रतिशत मत खस्यो

ताप्लेजुङ – आज सम्पन्न भएको पालिका तहको चुनावमा ताप्लेजुङमा झण्डै ६५ प्रतिशत मत खसेको छ । ताप्लेजुङको मुख्य निर्वाचन कार्यालयका प्रमुख तथा जिल्ला न्यायाधीश प्रकाश राउतका अनुसार जिल्लाभर ६४.७६ प्रतिशत मत खसेको हो । जिल्लामा ८९ हजार ६ सय ९० मत रहेकोमा ५७ हजार १४२ मत खसेको उहाँले बताउनुभयो । जिल्लाको सबैभन्दा धेरै मेरिङदेन गाउँपालिकामा ७०.७७ प्रतिशत मत खसेको छ । यस गाउँपालिकामा ८ हजार ६ सय ३ मध्ये ६ हजार ८९ मत खसेको हो । जिल्लाको सबै भन्दा धेरै मतदाता रहेको फुङलिङ नगरपालिकामा भने ६४.१२ प्रतिशत मत खसेको...

भक्तपुर नगरमा खस्यो ७६ प्रतिशत मत

भक्तपुर नगरपालिका क्षेत्रमा झण्डै ७६ प्रतिशत मत खसेको छ। यहाँंका एकदेखि १० वडासम्म कुल ७५ दशमलब ६१ प्रतिशत मत खसेको हो।...

साल्ट ट्रेडिङको नाफामा झण्डै ६५ प्रतिशत गिरावट

अघिल्लो वर्षको तुलनामा यस वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनको नाफामा झण्डै ६५ प्रतिशत गिरावट आएको छ ।  कम्पनीले जारी गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार कर्पोरेसनले अघिल्लो वर्षभन्दा ६४.९४ प्रतिशतले कम नाफा कमाउँदै ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष कम्पनीले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसवर्ष बिक्रीबाट हुने आम्दानी पनि ३०.६० प्रतिशतबाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको कम्पनीले जनाएको छ । गत वर्ष साल्टले बिक्रीबाट २ अर्ब ३० करोड रुपैया

विश्वमा एक वर्षमा खाद्य पदार्थको भाउ झण्डै ३० प्रतिशत बढ्यो

काठमाण्डौ — पछिल्लो एक वर्षमा विश्वमा खाद्यपदार्थको भाउ झण्डै ३० प्रतिशत महँगो भएको पाइएको छ । पछिल्लो १० वर्षकै उच्च मूल्यवृद्धि भएर ३० प्रतिशत महँगो भएको संयुक्त राष्ट्रसङ्घीय निकास फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन एफएओले जनाएको छ । विश्वमा सबैभन्दा धेरै खाद्यान्न र खाने तेलको मूल्य लगातार बढिरहेको छ । गएको अक्टोबर महिनामा वनस्पति तेलमा १० प्रतिशत मूल्यवृद्धि भएको छ । महामारीका कारण आपूर्तिमा समस्या, उद्योगहरू बन्द हुनु, खडेरी तथा धेरै वर्षाका कारण उत्पादन कमी हुनु, राजनीतिक तनाव बढ्नु लगायतका कारण मूल्यवृद्धि भएको ए...