५ चैत, जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा झण्डै ३७ प्रतिशत मात्र मतदान भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका चयनका लागि आइतबार बिहान ८ बजेदेखि अपराहन्न ४ बजेसम्म मतदान भएको हो । राराब क्याम्पसमा जम्मा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जनाले मात्रै मतदान गरेका हुन् । […]