स्याङ्जामा झण्डै ३४ प्रतिशत जनसंख्या निस्क्रिय

स्याङ्जामा १० वर्षमाथिका झण्डै ३४ प्रतिशत नागरिक आर्थिक काम नगरी निस्क्रिय रहेको पाइएको छ । आर्थिक काममा संलग्न रहन सक्ने जनसंख्याको ३३ दशमलव ४ प्रतिशत नागरिक आर्थिक रुपमा निस्क्रिय रहेको जनगणना २०७८ को तथ्यांकमा पाइएको हो । जनगणनाको समयमा १० वर्ष पुगेको गणनाको समयदेखि अघिको १२ महिनासम्म कुनै पनि आर्थिक काम नगरेको संख्या जिल्लामा ठूलो […]

सम्बन्धित सामग्री

डडेल्धुरामा १५ प्रतिशत नागरिकले गरे स्वास्थ्य बिमा

डडेल्धुरा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षमा झण्डै १५ प्रतिशत जनसख्या मात्रै आवद्ध भएको छ।  २०७६ साल फागुनदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएकोमा चार वर्षसम्म पनि न्यून जनसङख्या मात्रै...

दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषण

संयुक्त राष्ट्रसङ्घका तीन निकायले दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषणको समस्या समाधानका लागि सामूहिक प्रयास गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ), संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार झण्डै ६५ प्रतिशत जनसंख्या अर्थात् ७७ लाख ४० हजार मानिस गम्भीर रुपमा खाद्य असुरक्षाको चपेटामा छन् । संयुक्त राष्ट्रसङ्घका निकायहरूले बहुवर्षीय बाढीका घटना, बढ्दो हिंसा र आर्थिक दबाबले धेरै मानिसलाई तीव्र खाद्य असुरक्षाको स्तरतर्फ धकेलिरहेको बताएका छन् । दक्षिण सुडानक...

बङ्गलादेशमा धार्मिक हिंसा भड्किएपछि डेढ करोड हिन्दु असुरक्षित

एजेन्सी, २ कात्तिक । बङ्गलादेशमा धार्मिक हिंसा भड्किएको छ । त्यहाँका अल्पसंख्यक हिन्दु समुदायमाथि आक्रमण बढ्न थालेको छ । बङ्गलादेशको साँढे १६ करोड कुल जनसंख्याको झण्डै १० प्रतिशत हिन्दु छन् । यो डेढ करोडभन्दा बढी जनसंख्या हो । भारत र नेपालपछि बङ्गलादेश बढी हिन्दु जनसंख्या रहेको देश हो । उनीहरु पछिल्लो समय आक्रमणको तारोमा पर्न […]

नेपालमा ४३ लाख ९६ हजार व्यक्तिले पाए कोरोनाविरुद्धको पूर्ण खोप

त्यसैगरी एक डोज खोप लगाउने व्यक्तिको संख्या ५३ लाख १७ हजार ४८३ पुगेको छ। नेपालमा अहिलेसम्म कूल जनसंख्याको झण्डै १४ प्रतिशतले दुबै डाेज र १७ प्रतिशत जनसंख्या पहिलो डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सुर्खेतमा १४ प्रतिशतले मात्र पाए पूर्ण खोप

सुर्खेत जिल्लामा हालसम्म १४ प्रतिशत जनसंख्याले मात्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पुर्ण खोप पाएका छन् । झण्डै ४ लाख २३ हजार जनसंख्या रहेको सुर्खेतमा १४ प्रतिशतले मात्र पुरा मात्रामा खोप पाएका छन् भने १६ प्रतिशतले दोस्रो डोज पाएका छैनन् ।शुक्रबार जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयले प्रस्तुत गरेको तथ्याङ्क अनुसार पहिलो र दोस्रो गरेर १ लाख २६ हजार ४८५ जनालाई कोरोना भाइरस विरुद्धको खोप दिईएको छ। जसमध्ये ५९ हजार ९९७ जनाले पहिलो र दोस्रो गरेर पुर्ण मात्रा खो

नेपालमा बिस्तारै घट्दैछ कोरोना संक्रमण दर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकअनुसार कोरोना संक्रमण दर घट्दै गएको छ। जेठ २२ गते झण्डै ३० प्रतिशत रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको छ। जेठ २९ गते २३ प्रतिशत रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ।पछिल्लो साता कोरोना संक्रमण केही प्रतिशत घटबढ देखिए पनि संक्रमणको जोखिम अझै कायम नै रहेको बताइएको छ।

नेपालमा बिस्तारै घट्दैछ कोरोना संक्रमण दर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकअनुसार कोरोना संक्रमण दर घट्दै गएको छ। जेठ २२ गते झण्डै ३० प्रतिशत रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको छ। जेठ २९ गते २३ प्रतिशत रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ।पछिल्लो साता कोरोना संक्रमण केही प्रतिशत घटबढ देखिए पनि संक्रमणको जोखिम अझै कायम नै रहेको बताइएको छ।

२२ वर्षमा न्युजिल्यान्डमा ४३ प्रतिशत एसियालीमूलका मानिस

एजेन्सी। न्युजिल्यान्डमा सन् २०४३ भित्र कूल जनसंख्याको झण्डै ४३ प्रतिशत एसियालीमूलका नागरिक हुने त्यहाँको जनसंख्या विभागले बताएको छ। आगामी दुई दशकभित्र जातीय रुपमा न्युजिल्यान्ड अझ विविधतापूर्ण हुने प्रक्षेपण गरिएको हो। सन् २०१८ मा एसियालीमूलका नागरिकको संख्या १६ प्रतिशत थियो। विभागका जनसंख्या पूर्वानुमान व्यवस्थापक हामिस स्लाकले भने, ‘सबै जातीय समूहको जनसंख्या आगामी दुई दशकमा बृद्धि हुनेछ, तर युरोपेली निकै कम हुनेछन्।’

कोरोनाबाट मृत्यु हुनेमा झण्डै ६० प्रतिशत ज्येष्ठ नागरिक

२८ वैशाख, काठमाडौं । नेपालमा मंगलबार एकैदिन २२५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ । जसमध्ये सबैभन्दा बढी मृत्यु हुनेमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन् । यो संख्या कुल मृतक संख्याको ५८.३९ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्ष भन्दा माथि उमेर […]

झण्डै १० प्रतिशत संक्रमित बालबालिका

१८ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिरहँदा यसको उच्च जोखिममा बालबालिका पनि पर्न गएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार वैशाख १ देखि १७ गतेसम्म ४०६९ जना बालबालिकामा संक्रमण देखिएको छ । यो तथ्यांक २० वर्ष मुनिका बालबालिकाको हो । जसमध्ये नौ वर्षसम्मका ९२५ जना र १० […]