माधव बेचबिखन नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली उत्कृष्ट

कैलाली : जिल्ला प्रहरी कार्यालय कैलाली मानव बेचबिखनबिरुद्ध कार्य गर्ने उत्कृष्ट कार्यालयका रुपमा पुरस्कृत भएको छ । देशभरीका ७७ वटा प्रहरी कार्यालयसहित सम्पूर्ण प्रहरी युनिटहरुमध्ये जिल्ला प्रहरी कार्यालय कैलाली मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका क्षेत्रमा कार्य गर्ने उत्कृष्ट कार्यालयका रुपमा पुरस्कृत भएको हो । महिला बालबालिका …

सम्बन्धित सामग्री

सइ र हवल्दार नै तस्करीमा मुछिए, जिम्मेवारी खोसेर छानबिन

धनगढी : कैलालीमा प्रहरी नायब निरीक्षक (सई) र सहायक हवलदार तस्करीमा मुछिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव निरीक्षक सुशील चन्द र सहायक हवलदार नन्दराज भट्ट तस्करीलगायतका घटनामा मुछिएका हुन्।प्रहरी अधिकारीद्वयविरुद्ध कार्यालय प्रमुखलाई समेत गुमराहमा राखेर तस्करलाई संरक्षण दिने र अवैध सामान भित्र्याउने गरेको आरोपसहितको उजुरी पनि परेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र नेपाल पत्रकार महासंघ कैलाली शाखामा उनीहरुमाथि कारबाही गर्न माग गर्दै बेनामी उजुरी परेको हो।उनीहरुले भ

९ किलो चरेशसहित कैलालीमा एकजना पक्राउ

कैलाली : नौ किलोभन्दा बढी चरेशसहित गोदावरी नगरपालिकास्थित बसपार्कबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।बसपार्कस्थित एक होटलमा कोठामा जिल्ला बझाङ दुर्गाथली गाउँपालिका ७ काँडाका ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ परेका हुन्। उनको साथबाट  प्रहरीले  ९ केजी ३४० ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको हो। विशेष सूचनाका आधारमा त्यहाँ पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको  संयु

एक लाख ४२ हजार नक्कली नोटसहित ५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलाली एक लाख ४२ हजार नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको धनगढी उप–महानगरपालिका वडा नं. ४ बसपार्कस्थित साल्ट ट्रेडिङ कर्परेसन अगाडि नक्कली मुद्राको कारोबार भइरहेको अबस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।यस्तै उनीहरूको साथबाट बाघको जस्तो देखिने हड्डीह, बैंकका चेकहरु, लुकाइएको जडिबुढी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ  । पक्राउ पर्नेमा लाल बहादुर साउँद, लिलाधार मिश्र, करन सिंह धामी, मोहन सिंह बोहरा र टेकेन्द्र ध

कैलालीका ११ स्थानमा विस्फोटक वस्तु फेला

धनगढी – कैलाकीका ११ स्थानमा विस्फोटक वस्तु भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख एसपी सोमेन्द्र राठौरका अनुसार शंकास्पद विस्फोटक वस्तु नेपाली सेनाको टोलीले गरिरहेको छ । हालसम्म क्षतिको कुनै विवरण आएको छैन । गौरिगंगा नगरपालिका ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम भने सेनाले डिस्पोज गरिसकेको छ ।

खैरो हेरोईनसहित दुई जना पक्राउ

कैलाली, २८ कात्तिक । अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । कैलारी गाउँपालिका–७ सरदघाटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कैलारी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज चौधरी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली […]

विभिन्न हातहतियारसहित एक जना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका–१५ उर्मा बस्ने ५५ वर्षीय ज्ञानी रानालाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।  भरुवा बन्दुक एक थान, गन्धक आठ सय ग्राम, बारुद एक सय ग्राम र छर्रा १२ पिस सहित शुक्रबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर खानतलासी […]

धनगढीमा हातहतियारसहित एक जना पक्राउ

धनगढी उपमहानगरपालिका–१५ उर्मा बस्ने ५५ वर्षीय ज्ञानी रानालाई हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ । भरुवा बन्दुक एक थान, गन्दक आठ सय ग्राम, बारुद एक सय ग्राम र छर्रा १२ पिससहित शुक्रबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर खानतलासी गर्दा उक्त हातहतियारहरू फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

कैलालीमा २५ वर्षीय युवकको विभत्स हत्या

४ पुस, काठमाडौं । कैलालीको जानकी गाउँपालिका-९ मा एक युवकको घाँटी रेटेर हत्या भएको छ । अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनाएको अवस्थामा २५ वर्षीय अर्जुन दासको शव शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय, कैलाली डीएसपी वेदप्रकाश जोशीले अनलाइनखबरलाई बताए । स्रोतका अनुसार उनको हत्यापछि कपडाको डोरी बनाएर नग्न अवस्थामा बाँधेर राखेको अवस्थामा शव […]

मानव बेचबिखन ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली उत्कृष्ट

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मान गरेको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली सर्वोत्कृष्ट

काठमाडौं, भदौ ३० । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली सर्वोत्कृष्ट भएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीले सर्वोत्कृष्ट काम गरेकोमा बुधबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले एक कार्यक्रमकाबीच जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको छ । १५ औं मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय दिवसको […]