सइ र हवल्दार नै तस्करीमा मुछिए, जिम्मेवारी खोसेर छानबिन

धनगढी : कैलालीमा प्रहरी नायब निरीक्षक (सई) र सहायक हवलदार तस्करीमा मुछिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव निरीक्षक सुशील चन्द र सहायक हवलदार नन्दराज भट्ट तस्करीलगायतका घटनामा मुछिएका हुन्।प्रहरी अधिकारीद्वयविरुद्ध कार्यालय प्रमुखलाई समेत गुमराहमा राखेर तस्करलाई संरक्षण दिने र अवैध सामान भित्र्याउने गरेको आरोपसहितको उजुरी पनि परेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र नेपाल पत्रकार महासंघ कैलाली शाखामा उनीहरुमाथि कारबाही गर्न माग गर्दै बेनामी उजुरी परेको हो।उनीहरुले भ