कैलालीका ११ स्थानमा विस्फोटक वस्तु फेला

धनगढी – कैलाकीका ११ स्थानमा विस्फोटक वस्तु भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख एसपी सोमेन्द्र राठौरका अनुसार शंकास्पद विस्फोटक वस्तु नेपाली सेनाको टोलीले गरिरहेको छ । हालसम्म क्षतिको कुनै विवरण आएको छैन । गौरिगंगा नगरपालिका ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम भने सेनाले डिस्पोज गरिसकेको छ ।

सम्बन्धित सामग्री

नालीमा एक पुरुषको शव फेला

धनुषामा एक पुरुषको शव फेला परेको छ। सबैला नगरपालिका-९ कुशमाहाका ३५ वर्षीय राम शंकर रायको शव बुधबार साँझ फेला परेको हो।...

सर्लाहीमा टाउको फेला परेका युवकको शरीर जंगलमा फेला

जनकपुरधाम – सर्लाहीमा टाउको मात्र फेला परेका युवकको शव फेला परेको छ। बिहिबार बिहान पूर्व–पश्चिम राजमार्गस्थित लखन्देही पुलमुनि टाउको फेला परेको युवकको शनिबार लालबन्दी नगरपालिका १७ रानिगन्ज जंगलमा शरीर फेला परेको प्रहरीले जनाएका छन्। रानिगन्जस्थित साहेबगन्ज क्रसरतर्फ जाने बाटो नजिक जंगलमा टाउको काटिएको शरीर फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सर्लाहीका […]

हतियारको भण्डार फेला

अफगानिस्तानको राजधानी काबुलमा हतियारको भण्डार फेला पारेको स्थानीय प्रहरीले मंगलबार जनाएको छ ।  सोमबार साँझ काबुल शहरको प्रहरी जिल्ला (पिडी) ३ को एक घरबाट हतियारको भण्डार फेला परेको हो । त्यहाँबाट...

दंगीशरणमा शव फेला

दाङ- दाङको दंगीशरणमा एक जनाको शव फेला परेको छ। दंगीशरण गाउँपालिका- ३ एकलीमा मृत अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले बताएको छ। उक्त शव दंगीशरण गाउँपालिका वडा नं. ६ निवासी ३५ वर्षीय किमन्द्र बुढाको रहेको प्रहरीले जानकारी दिएको छ। बुढा गत ४ दिनदेखि सम्पर्कविहीन भएका थिए। स्थानीयले आइतबार बिहान शव फेला पारेपछि प्रहरीलाई खबर […]

युवक मृत फेला

बैतडी : बैतडीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका–६ सउगाउँमा ३७ वर्षीय जयबहादुर बोहरा रहेका छन्।बोहरा गोकुले–धामीगाउँ सौगाउ सडकको किनारमा मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। भदौ १० गते बेलुका  गोकुले बजार जान्छु भनी निस्केका बोहरा घर नफर्केपछि खोजतलास गर्दा सडक किनारमा मृत फेला परेका हुन्।मादक पदार्थ सेवन गरिराख्ने बोहराको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। बोहराको

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला परेका छन्। जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्।...

युवकको शव फेला

पाटन नगरपालिका–३ र ६ को सीमा सैन्देउ नजिकै सुर्नया नदीमा एक युवकको शव फेला परेको छ। नदी किनारमा करिब २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।...

बझाङमा दुईजना मृत फेला

बझाङ : बझाङमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा एक जना छबिसपाथीभेरा – ७ का र एक जना सुर्मा –१ का रहेका छन्। उनीहरु फरक फरक ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।छबिसपाथिभेरा गाउँपालिका – ७ बुड्खोरीका वर्ष ४३ का जंग धामी घर नजिकै नौपाते भन्ने ठाउँमा आज बिहान मृत फेला परेका हुन् भने, सुर्मा गाउँपालिका – १ दौलीचौरका वर्ष ४४ का किट्टु बोहरा मंगलबारदेखि घरबाट हराएका र हिजोसम्म घर नफर्केपछि खोजतलास गर्दा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृत फेला परे

पाल्पामा एक युवा मृत फेला

पाल्पामा एक युवा मृत फेला परेका छन् । बग्नासकाली गाउँपालिका–७ खानीगाउँ झाँक्रीस्थान टोलका अन्दाजी ३५ वर्षीय दिपक भट्टराई मृत फेला परेका हुन् ।