४ पुस, काठमाडौं । कैलालीको जानकी गाउँपालिका-९ मा एक युवकको घाँटी रेटेर हत्या भएको छ । अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनाएको अवस्थामा २५ वर्षीय अर्जुन दासको शव शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय, कैलाली डीएसपी वेदप्रकाश जोशीले अनलाइनखबरलाई बताए । स्रोतका अनुसार उनको हत्यापछि कपडाको डोरी बनाएर नग्न अवस्थामा बाँधेर राखेको अवस्थामा शव […]