पछिल्ला सात वर्ष इतिहासकै गर्मी वर्षहरु

पछिल्लो सात वर्ष इतिहासकै गर्मी वर्षका रुपमा कायम भएको एक अध्ययनले देखाएको छ । युरोपियन युनियनको स्याटेलाइट प्रणालीबाट प्राप्त तथ्यांकको विश्लेषण गर्दा पछिल्लो सात वर्ष तथ्यांक राख्न थालिए यताका गर्मी वर्षका रुपमा देखिएका हुन् । युरोपियन युनियनको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसले गरेको अध्ययन अनुसार सन् २०२१ इतिहासकै पाँचौँ गर्मी वर्ष बन्यो । गत वर्ष (२०२१) […]