डढेलो, चर्को गर्मी र अचानक बाढी - विश्वमा किन यस्तो उपद्रो - BBC News नेपाली

मानवीय कारणले उत्सर्जन हुने ग्रीन हाउस ग्यासद्वारा भएको विश्वतापमान वृद्धि र उग्र मौसमी गतिविधिबीचको सम्भावित सम्बन्धबारे पछिल्ला दुई दशकदेखि वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन्।

सम्बन्धित सामग्री

गर्मी मौसममै विश्वकप गर्ने योजनामा साउदी अरेबिया

साउदी अरेबियाले विश्वकपमा प्रयोग हुने सबै रंगशालालाई चिसो बनाउने जनाएको छ, जुन ठ्याक्कै कतारले अपनाएजस्तै हो  सन् २०३४ को विश्वकप फुटबल प्रतियोगिताको आयोजक राष्ट्र साउदी अरेबिया हो । चर्को गर्मी भएको स्थानमा...

अमेरिकामा अत्याधिक गर्मी

न्युयोर्क– मौसममा आएको परिवर्तन (ग्लोवल वार्मिङ) का कारण अहिले विश्वमा ठूलो उथलपुथल देखिएको छ । बाढी र गर्मी दुवै एउटै देशमा देखिएका छन् । अहिले अमेरिकामा चर्को गर्मी छ । गर्मीमा यति धेरै गर्मी हुन्छ कि मानिसहरु घरबाट निस्कने वित्तिकै जल्ने भएका छन्, छाला पोलेको घटना समेत बढेको छ । डाक्टरहरूका अनुसार एरिजोनाका केही भागहरूमा […]

लु लाग्दा देखिने लक्षण

काठमाडौं : पछिल्लो दिन काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्दै गएको छ। मध्य तथा पश्चिमी तराईका भूभागमा तापक्रम अझै केही दिन नघट्ने र तातो हावा चल्ने क्रम जारी रहने अनुमान गरिएको छ।यसले गर्दा दिनदिनै तापक्रमले रेकर्ड ब्रेक गरिरहेको छ। यस्तो अवस्थामा तराईका विभिन्न ठाउँमा तातो हावा सहितको गर्मीले युवा, वृद्धादेखि बालबालिकासम्मलाई प्रभावित पारिरहेको छ। यसले गर्दा घरबाहिर निस्कँदा चर्को गर्मी अनुभव गरिएको छ। लक्षण- हृदयको गति तीव्र हुने- श्वासप्रश्वास र रक्तचाप कम हुने- शरीरबाट पसिना ननिस्किने-

आत्था, पोल्यो सूर्य नारान् ...

चर्को गर्मी, त्यसमाथि हिट वेभ! गर्मीको राप हपहपी छ। तापक्रमले तराईंमा रेकर्ड ब्रेक गरेको छ। यही बेला तातो हावा बहँदा कस्तो होला? पक्कै पनि सहन मुश्किल। अहिले यसैकारण तराईमा स्कुल बन्द भए। मनसुनपूर्वको यो खडेरीबाट जोगिन व्यापार व्यवसायमा पनि असर परेको छ। विपद् पर्दा धेरैले सम्झने भगवान नै हो। अहिले मनमनै…

प्रचण्ड गर्मीले रोकेन धर्ना र र्याली, पर्सिदेखि काठमाडौंमा रिले अनशन

पर्वत : बाहिरी वातावरणको तापक्रम करिब ३७-३८ डिग्री सेल्सियस रहेको छ। चर्को गर्मी सहन नसकेर होला पर्वत सदरमुकाम कुश्मा बजारमा दिउँसोको समयमा पैदल यात्री खासै देख्न पाइँदैन। सवारी साधनहरू पनि सकेसम्म चलाइँदैनन्। फुर्सदमा भएकाहरू गर्मी छल्नका लागि पायकको स्थानमा रहेको खोलानालामा पौडी खेल्ने, कोही एसी र पङ्खामा त कोही चौतारीको छहारीमा बसेका भेटिन्छन्।तर सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरू (लेखापाल र कार्यालय सहयोगी) खपीनसक्नुको गर्मीमा पनि र्‍यालीमा हिँडिरहेका छन्। आफ्ना विभिन्न मा

चीनमा ऊर्जा संकट, अधिकांश कारखानाहरु अस्थायी रुपमा बन्द

चीनले पहिले नै धेरै आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ। अब ऊर्जा संकटको रूपमा यसको अगाडि नयाँ समस्या खडा भएको छ । देशको दक्षिणी पश्चिम क्षेत्रमा चर्को गर्मी बढेको छ । जसका कारण धेरै कारखानाहरु अस्थायी रुपमा बन्द भएका छन् । यसले आपूर्ति श्रृंखलाको नेटवर्कलाई असर गर्नेछ। उदाहरणका लागि, चोङकिङ नगर निगममा अटोमोबाइल र कम्प्युटर उत्पादन […]

दक्षिण एसियामा झनै गर्मी बढ्ने संकेत

काठमाडौं, जेठ १२ । भारत र पाकिस्तानमा पछिल्ला महिनामा भएको चर्को गर्मी जलवायु परिवर्तनले उत्प्रेरित गरेको र यसले भविष्यमा झनै गर्मी बढ्ने संकेत देखाएको वैज्ञानिकले बताएका छन्। दुई दिनअघि सोमबार सार्वजनिक एक अन्तर्राष्ट्रिय अध्ययनले मानवजन्य कारणले भएको तापमान वृद्धि र जलवायु परिवर्तनले तातो हावा चल्ने सम्भावनालाई ३० प्रतिशतले बढाएको देखाएको छ। ‘वल्र्ड वेदर एट्रिब्युसन ग्रुप’ […]

जब मदनकृष्णले धुलाम्मे सडकमा खाना पकाउन थाले

८ चैत, काठमाडौं । चैतको चर्को गर्मी । धुलाम्मे सडक । हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ सडक माझमा बसेका छन्, सानो टुलमा । उनको अघिल्तिर ग्याँस सिलिन्डर छ । नजिकै चुलोमा केही पकाइदैछ । अर्कोतर्फ सुकुलमा केही व्यक्ति बसेका छन् । यो कुनै प्रहसनको दृश्य होइन । न कुनै फिल्म-टेलिफिल्म छायांकनको । खासमा मदनकृष्ण श्रेष्ठ लगायत […]

देशभर चर्को गर्मी, नेपालगञ्जमा ४३ डिग्री, काठमाडौंमा वर्षकै उच्च ३१.३

काठमाडौं : तीन दिनदेखि पानी नपरेपछि देशभर चर्को गर्मी भएको छ। पानी नपरेकाले नेपालगञ्जको तापक्रम ४३ डिग्री पुगेको छ भने काठमाडौंमा पनि उच्च गर्मी छ।  साताअघि बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी ‘फानी’को प्रभावले पानी परेको थियो । त्यसयता पानी नपर्दा गर्मी बढेको हो। बर्षातको सिजन सुरु ह...