राष्ट्र संघले भित्र्याएको कुहिएको चामलको बचाउमा उपभोक्ता हित संरक्षण मञ्च

२१ फागुन, काठमाडौं । अधिकारकर्मी ज्योति बानियाँ नेतृत्वको उपभोक्ता हित संरक्षण मञ्च नेपालले राष्ट्र संघले नेपाल भित्र्याएको कुहिएको चामलको बचाउ गरेको छ । उपभोक्ता हित संरक्षणको वकालत गर्ने मञ्चले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्. कार्यालयलाई एक पत्र लेख्दै चामलको गुणस्तर जाँच गर्ने कर्मचारी र चामलको गुणस्तर जाँचको प्रक्रिया थाल्ने भन्सारका कर्मचारीलाई कारबाही गर्न माग गरेको हो […]

सम्बन्धित सामग्री

उपभोक्ता हित संरक्षण मञ्च पर्साको ११ सदस्यीय समिति गठन

वीरगञ्ज – उपभोक्ता हित संरक्षण मञ्च पर्साको पाँचाैँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। शनिबार वीरगञ्जमा मञ्चको जिल्ला अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। समितिको जिल्ला अध्यक्षमा सुनिलकुमार श्रेष्ठ, उपाध्यक्षमा अजितकुमार भुजेल, सचिवमा विशाल झा, सहसचिवमा ललितकुमार पटेल, कोषाध्यक्षमा रचेन्द्र सिंह थापालगायतलाई सर्व सहमतिले चयान गरेको छ। त्यसैगरी, सदस्यमा रोशनी […]

अर्थसँग मञ्चले माग्यो बजेट बनाउन श्रेष्ठ नियुक्तिको कागजात

२३ जेठ, काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च नेपालले अर्थ मन्त्रालयले बजेट बनाउन नियुक्त गरेको सदस्य रामकृष्ण श्रेष्ठ नियुक्ति गर्दाको प्रतिलिपि कागजात माग गरेको छ । मंगलबार मन्त्रालयमा निवेदन पेश गर्दै मञ्चले यस्तो माग गरेको हो । श्रेष्ठको संलग्नतामा बजेटको आर्थिक विधेयकमा करको दर हेरफेर गरेको समाचार सोमबार अनलाइनखबरले प्रकाशित गरेको थियो । करको दर […]

दशैंमा घैयाको चिउरा, चौताराको पिङ र कमेरोले सजिएका घरको सम्झना

भगवती लामा- नुवाकोट : नुवाकोट उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्थे। पण्डितलाई दशैंको समयमा ब्याट्रीको कालोले घरको झ्याल ढोका सिगारेको सम्झना ताजै छ। रातो र कमेरो माटोले लिपेको घर गाजल लगाएकी महिलाजस्तो लाग्थ्यो। थातथलो छाडेर सदरमुकाम झरेपछि त्यस्ता दृश्य हेर्ने रहरमा…

तत्काल उपभोक्ता अदालत गठन गर्न सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासले उपभोक्ता अदालत गठन गर्न सरोकारवालासँग आवश्यक समन्वय र अध्ययन गरी छिटो भन्दा छिटो उपभोक्ता अदालत गठन गर्न आदेश दिएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालको तर्फबाट परेको रिटमा सर्वोच्चले फैसला गरेको […]

बजेटको अघिल्लो दिनको सिसिटिभी फुटेज मेटिएको अर्थ मन्त्रालयको दाबी

काठमाडौँ –  अर्थ मन्त्रालयले ०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज दिन इन्कार गरेकाे छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज माग्दा मन्त्रालयले नदिएकाे हो। अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेका थिए। […]

उपभोक्ता अधिकारवादी संस्थाले गरे इन्धनको मूल्यवृद्धिको विरोध

६ असार, काठमाडौं । उपभोक्ता अधिकारवादी संघसंस्थाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको फिर्ता लिन माग गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता अधिकार अनुसन्धान मञ्च राष्ट्रिय उपभोक्ता मञ्च र कन्जुमर आई नेपालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल आयाल निगमले पेट्रोलियम पदार्थमा गरेको अनियन्त्रीत र अस्वभाविक मूल्यवृद्धिले बजारलाई भद्रगोल बनाउने बताएका छन् । अरु विकल्पलाई […]

औषधि व्यवस्था विभागमाथि छानबिन गर्न माग

१३ चैत, काठमाडौं । व्यापारीको स्वार्थमा सिटामोलको तौल वृद्धि गरिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले औषधि व्यवस्था विभागमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् । मञ्च र संघले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र राष्ट्रिय सर्तकता केन्द्रमा संयुक्त निवेदन पेश गर्दै सिटामोलको तौल वृद्धिमा ओषधि व्यवस्था विभाग स्वार्थ समूहको प्रलोभनमा […]

उपभोक्ता अधिकारका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता

उपभोक्ता हक अधिकारको क्षेत्रमा काम गर्दै आएका ७  वटा संस्थाहरु एकजुट भएर अगाडि बढ्ने भएका छन् । अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको अवसर सोमबार सात संस्थाले काठमाडौंमा पत्रकारसम्मेलन गर्दै उपभोक्ता अधिकारका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।  कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता मञ्च नेपाल, नेपाल उपभोक्ता महिला बालबालिका लगायतका संस्थाहरुले उपभोक्ताको हक हितका लागि एक भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालमा करिब ५ अर्बको मदिरा आयात

अझै पनि नेपालमा ५०.५ प्रतिशत घरेलु मदिराको कारोबार हुने गरेको अवस्थामा पनि विदेशबाट वार्षिक करिब ५ अर्बको मदिरा भित्रिने गरेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा सहभागीले नेपालमा अझै पनि वार्षिक ५ अर्ब भन्दा बढी मूल्य बराबरको मदिरा भित्रिने गरेको बताएका हुन् ।मदिराले आमजनतालाई […]