दशैंमा घैयाको चिउरा, चौताराको पिङ र कमेरोले सजिएका घरको सम्झना

भगवती लामा- नुवाकोट : नुवाकोट उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्थे। पण्डितलाई दशैंको समयमा ब्याट्रीको कालोले घरको झ्याल ढोका सिगारेको सम्झना ताजै छ। रातो र कमेरो माटोले लिपेको घर गाजल लगाएकी महिलाजस्तो लाग्थ्यो। थातथलो छाडेर सदरमुकाम झरेपछि त्यस्ता दृश्य हेर्ने रहरमा…

सम्बन्धित सामग्री

दसैँमा लिङ्गे पिङ...

दसैँको एउटा रोमाञ्चक पक्ष हो लिङ्गे पिङ । पिङ अन्य बेलामा पनि बनाउन र खेल्न मिल्छ तर, दसैँमा लिङ्गे पिङबाट पाइने उन्मुक्त खुसी सायदै अरुबेला नपाउन सकिन्छ । अझ दसैँमा एकपटक धरती छाड्नै पर्छ भन्ने जनविश्वास पनि छ । त्यसैले होला दसैँको टिकाको दिन त पिङ खेल्न चाहनेको सङ्ख्या उल्लेख्य नै हुन्छ । ‘दसैँमा लिङ्गे पिङ मनोरञ्जनको उत्कृष्ट साधन हुने र धरती छाड्नै पर्छ भन्ने जनविश्वासले नै प्रचलनमा छ’, संस्कृतिविद् डा. चुन्दा बज्राचार्य बताउँछिन् । अर्कातर्फ पिङ स्वास्थ्यका लागि पनि हितकर म

गाउँघरमा देखिन छाडे पिङ

लमजुङ  – विगत वर्षहरुमा दशै लागेसँगै गाउँका युवाहरु पिङ हाल्न जुट्ने गर्थें। तर, वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै गाउँ घरमा पिङ पनि देखिन छाडेको छ। पिङ हालेको देखेपछि दशैँ आयो भन्ने अनुभूति हुन्छ। वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ। गाउँघरमा दशैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ। विशेष गरी […]

पिङ हाल्न अनुदान

नवलपुर- दसैँ र पिङ एकअर्कामा पर्यायवाची जस्तै बनेका छन् । दसैँमा टीकाको दिन भुईँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्त्व छ ।  पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ […]

पिङ हाल्न वडाको आर्थिक अनुदान

पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ।...

गाउँघरमा देखिन छाडे पिङ

लमजुङ – विगतका वर्षहरूमा दसैँ लागेसँगै गाउँका युवाहरू पिङ हाल्न जुट्ने गर्थे । तर, वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै गाउँ घरमा पिङ पनि देखिन छाडेको छ । पिङ हालेको देखेपछि दसैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । गाउँघरमा दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ […]

पिङ हाल्न अनुदान !

दसैँ र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन्। दसैँमा टीकाको दिन भुइँ छोड्नुपर्ने परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ।  पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको...

पिङ हाल्न अनुदान !

नवलपुर - दशैँ र पिङ एकअर्कामा पर्यायवाची जस्तै बनेका छन् । दशैँमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्त्व छ ।  पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ । 'दशैँ तिहारमा पिङ राख्नु खेल्नु परम्परा नै हो तर, पछिल्लो समयमा प्र...

हराउँदै पिङ संस्कृति... (तस्वीरहरू)

दसैँमा चंगा उडाउने र पिङ खेलेर रमाइलाे गर्ने प्रचलन छ । तर पछिल्लाे समय आधुनिकताकाे विकाससँगै चंगा उडाउने र पिङ खेल्ने चलन बिस्तारै हराउँदै जान थालेकाे छ ।

अहा पिङ ! चचहुई चचहुई !!

२९ असोज, काठमाडौं । दशैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन् । पहिलो हो–लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स–साना पिङ खेल्ने ठाउँहरु । जे भए पनि दशैंमा पिङको धेरै नै महत्व छ । केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक […]

धनकुटामा पिङ बनाउने र खेल्नेहरुको भिड

तेह्रथुम ।दशै सुरु भएसंगै धनकुटामा पिङ बनाउने र खेल्नेहरुको भिड लाग्न थालेको छ । गाउँलेहरु जम्मा भएर बाबियो बाँस लगायतबाट पिङ बनाइन्छ । त्यस्तै काठबाट रोटेपिङ पनि बनाउने गरीन्छ । घटस्थापनाको दिन पिङ बनाएर तिहारसम्म खेल्ने गरीन्छ । दसैंको दिन टिका लगाइसकेपछि एक पटक धर्ति छाड्न पर्छ भन्ने मान्यताका साथ पिङ खेल्ने प्रचलन छ । […]