अर्थसँग मञ्चले माग्यो बजेट बनाउन श्रेष्ठ नियुक्तिको कागजात

२३ जेठ, काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च नेपालले अर्थ मन्त्रालयले बजेट बनाउन नियुक्त गरेको सदस्य रामकृष्ण श्रेष्ठ नियुक्ति गर्दाको प्रतिलिपि कागजात माग गरेको छ । मंगलबार मन्त्रालयमा निवेदन पेश गर्दै मञ्चले यस्तो माग गरेको हो । श्रेष्ठको संलग्नतामा बजेटको आर्थिक विधेयकमा करको दर हेरफेर गरेको समाचार सोमबार अनलाइनखबरले प्रकाशित गरेको थियो । करको दर […]

सम्बन्धित सामग्री

कांग्रेस, एमाले र माओवादीको कार्यालय बनाउन सरकारी बजेट

१५ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले प्रमुख तीन दलको कार्यालय भवन बनाउन बजेट छुट्याएको पाइएको छ । प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत बुधबार पारित गरेको आर्थिक वर्ष २०८०-८१ को बजेटमा तीन ठूला पार्टीको भवन बनान बजेट बजेट छुट्याएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका मुख्यमन्त्री केदार कार्कीले आफ्नो दल नेपाली कांग्रेससँगै […]

कांग्रेस पार्टी कार्यालय बनाउन पाँचथरका पालिकाले दिए लाखौँ बजेट

फिदिम नगरपालिका, तुम्बेवा गाउँपालिका र फालेलुङ गाउँपालिकाले कांग्रेस पार्टी कार्यालय बनाउन लाखौँ बजेट दिएका छन् ।

सुन्दर सिमकोट बनाउन बजेट अभाव हुँदैनः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेश सरकार पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले हालको सदरमुकाम सिमकोटलाई व्यवस्थित र सुन्दर बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। बडादसैँैको अवसरमा सिमकोट गाउँपालिकाले आयोजना गरेको व्यवस्थित सिमकोट बनाउन सरोकारवाला पक्षसँग गरेको सुझाव संकलन कार्यक्रममा प्रदेश सभा ख नम्बर प्रदेशका सदस्यसमेत रहेका शाहीले सो कुरा बताएका हुन्। उनले उच्च क्षेत्रमा रहेको सिमकोट […]

बजेट बनाउन पूर्व विज्ञ सम्मेलन

बलेवा, १९ चैत । बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व विषयगत विज्ञहरुको सम्मेलन सुरु गरेको छ । विषयगत क्षेत्रको विकास गर्दै स्रोतसाधनको अधिकतम परिचालन गर्ने उद्देश्यले पालिकाले विज्ञ सम्मेलन आयोजना गरेको हो । शनिबारदेखि सुरु भएको सम्मेलन आज सम्पन्न हुदैँछ । सम्मेलनमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र […]

आठ वडा तरकारी नमुना गाउँ बनाउन प्रदेश सरकारबाट रु दुई करोड बजेट विनियोजन

दोधारा चाँदनी, १ मङ्सिर । तरकारीको आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरका तीन पालिकामा तरकारीका लागि नमुना गाउँका बनाउन लागेको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा यहाँको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र पुनर्वास नगरपालिका भित्रका आठ वटा वडालाई तरकारीको नमुना गाउँ बनाउन प्रदेश सरकारबाट रु दुई करोड बजेट विनियोजन […]

हेलिप्याड बनाउन बजेट व्यवस्थापन

विपद् व्यवस्थापन र आपतकालीन उद्धारको कामलाई व्यवस्थित बनाउन जिल्ला जिल्लाको जैमिनी नगरपालिकाले नगरक्षेत्र भित्र ३ वटा पक्की हेलिप्याड बनाउने भएको छ ।  प्रत्येक वडामा एक हेलिप्याड बनाउने अवधारणा ल्याएको नगरपालिकाले...

एकान्तकुना र सातदोबाटो चोकमा फ्लाइओभर-अन्डरपास बनाउन बजेट माग

१६ वैशाख, काठमाडौं । विस्तारित चक्रपथको एकान्तकुना र सातदोबाटो चोकमा फ्लाइओभर र अन्डरपास बनाउन सकड विभागले सरकारसँग बजेट मागेको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले ग्वार्कोमा फ्लाइओभर बनाउन ठेक्का लगाएपछि एकान्तकुना र सातदोबाटोमा पनि क्रसिङ पूर्वाधार बनाउन बजेट मागेको हो । केन्द्रले यसअघि गरेको अध्ययनमा परमार्शदाताले विभिन्न विकल्पसहित प्रारम्भिक रिपोर्ट दिएको थियो […]

भ्युटावर बनाउन बजेट खर्च गर्न हुँदैन्ः शेखर कोइराला (फोटोफिचर)

तनहुँ, २० चैत्र । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गाउँमा खानेपानी समस्या रहिरहको भन्दै पहाडमा भ्युटावर बनाउन बजेट खर्च गर्न नहुने टिप्पणी गरेका छन् । आज तनहुँको बन्दिपुरस्थित सिमलटारमा खानेपानी आयोजना उद्घाटन गर्दै कोइरालाले पार्टीको चुनावी घोषणा पत्र/प्रतिज्ञा पत्रमा भ्युटावर बनाउँदैनौं भनेर लेख्नुपर्ने बताएका हुन्। पहाडमा भ्युटावर र तराईमा गेट बनाउने प्रवृत्ति रहेकोले त्यसतर्फ […]

बजेट कार्यान्वयन कार्ययोजना बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, असोज ११ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलमा अर्थमन्त्री शर्माले आ–आफ्नो जिम्मामा परेका कामहरुको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको हो । बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थमन्त्रायबाट सम्पादन हुने कार्यहरुमा कुनै […]

हेटौंडालाई सुविधासम्पन्न बनाउन ९७ करोड बजेट

काठमाडौं। बागमती प्रदेशको राजधानी हेटौंडालाई सुविधासम्पन्न बनाउन ९७ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ। प्रदेश सरकारका आर्थिक मामिलामन्त्री कैलाशप्रसाद ढुंगेलले हेटौंडा सहरको सडक, विद्यालय, अस्पताल र यातायातलाई सुधार गर्न उक्त रकम खर्च हुने बताएका छन्।