उपभोक्ता हित संरक्षण मञ्च पर्साको ११ सदस्यीय समिति गठन

वीरगञ्ज – उपभोक्ता हित संरक्षण मञ्च पर्साको पाँचाैँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। शनिबार वीरगञ्जमा मञ्चको जिल्ला अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। समितिको जिल्ला अध्यक्षमा सुनिलकुमार श्रेष्ठ, उपाध्यक्षमा अजितकुमार भुजेल, सचिवमा विशाल झा, सहसचिवमा ललितकुमार पटेल, कोषाध्यक्षमा रचेन्द्र सिंह थापालगायतलाई सर्व सहमतिले चयान गरेको छ। त्यसैगरी, सदस्यमा रोशनी […]