उपनिर्वाचनः दिउँसो १ः४५ बजेसम्म ४५ प्रतिशत मतदान सम्पन्न

दमौली । प्रतिनिधिसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा तीन वटै क्षेत्रमा दिउँसो २ बजेसम्म करिब ४५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार चितवन क्षेत्र नं २ मा करिब ५० प्रतिशत, बारा क्षेत्र नं २ मा ४० प्रतिशत र तनहुँ क्षेत्र नं १ मा करिब ३५ प्रतिशत मतदान भएको छ ।

सम्बन्धित सामग्री

भोजपुरमा ५० प्रतिशत मत खस्यो

भोजपुर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भोजपुरमा ५०.४ प्रतिशत मत खसेको छ।कुल एक लाख २३ हजार ३७९ मतदातामध्ये ६२ हजार १८१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत मनीराम न्यौपानेले जानकारी दिए।यहाँका नौ वडा स्थानीय तहका ८७ वटा मतदान स्थलको १५७ मतदान केन्द्रमा सौहार्द्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो। मतपेटिका सदरमुकाम ल्याउने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।भोलि बिहान ९ बजेसम्म सम्पूर्ण मतपेटिका ल्याइसक्ने र दिउँसो २ बजे मतगणना शुरु गर्ने तयारी भइरह

देशभर ४६ प्रतिशत मतदान सम्पन्न

काठमाडौं– गृह सचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको दाबी गरेका छन् । आइतबार दिउँसो काठमाडौं उपत्यकाकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको दाबी गरेका हुन्। उनले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको बताए।  गृह सचिव सिंहले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः […]

सिरहामा ४० प्रतिशत मतदान सम्पन्न

सिरहामा ४० प्रतिशत मत खसेको छ। दिउँसो साढे २ बजेसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी ४० प्रतिशत (१ लाख ७० हजार वढी) मत खसेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी...

देशभर अहिलेसम्म ४६ प्रतिशत मत खस्याे, ‘मतपेटिका ढुवानीका लागि गाडी तैनाथ’

काठमाण्डाै – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेकाे छ । आज दिउँसो काठमाण्डाै उपत्यकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै गृह मन्त्रालयका सचिव विनाेदप्रकाश सिंहले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताउनुभएको हो । सचिव सिंहले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थितरूपमा मतदान भइरहेको पाएको बताउनुभयो । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान फेरि सुरु गराउन पहल गरिरहेको र कतिपय ठाउँमा फेरि मतदान सुरु भइसकेकाे उहाँ...

साढे चार बजेसम्म मकवानपुरमा खस्यो ६० प्रतिशत मत

मकवानपुरमा आज दिउँसो ४ः३० बजेसम्म ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले दिएको जानकारी अनुसार जिल्लाको १० वटै पालिकाको १६५ मतदान स्थलको ३५६ मतदान केन्द्रमा ६० प्रतिशत मतदान सम्पन्न भएको हो । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा अहिले मतदान प्रक्रिया शान्तिपूर्ण तवरबाट संचालन भइरहेको उनले बताए । दिउँसो केही बेर पानी परेपछि अधिकांश मतदान केन्द्रहरुमा मतदान कार्यक्रम प्रभावित बन्न पुगेको भ

मोलुङ-१ मा शान्तिपूर्ण मतदान, दुई बजेसम्म ६० प्रतिशत भोट खस्यो

ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका-१ कुन्तादेवी मतदानस्थलमा बिहान सात बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा जारी छ ।मतदान बुथमा नेकपा एमालेको तर्फबाट खटिएका प्रतिनिधि टीकाराम धमलाले दिएको जानकारीअनुसार दिउँसो दुई बजेसम्म करिब ६० प्रतिशत मतदान सम्पन्न भएको छ।यस वडामा नेपाली कांग्रेसबाट टोपराज धमला र नेकपा एमालेबाट कमल बानियाँ उम्मेदवार रहेका छन्। यी दुवैले आ-आफूले जितको दाबी गरेका भए पनि वास्तविक जितका लागि मतगणनासम्म कुर्नुपर्नेछ।आज पाँच बजेपछि मतदानको समय सकिन

देशभर ४२ प्रतिशत मतदान सम्पन्न

दिउँसो २ बजेसम्म ४२ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खस्यो

काठमाडौँ- स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतदानमा दिउँसो दुई बजेसम्म देशभर ४१ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गरेर देशभर ४१ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक प्राप्त भएको जानकारी दिएका हुन् । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ […]

बर्दियामा ३२ र कास्कीमा ३५ प्रतिशत मतदान, सर्लाहीमा वर्षा

दिउँसो १ बजेसम्मको तथ्याङ्कअनुसार बर्दियामा ३२ प्रतिशत मतदान भएको छ भने कास्कीमा ३५ प्रतिशत मतदान सम्पन्न भएको हाम्रा संवाददता केशव कोइराला र प्रदीप पौडेलले जानकारी दिनुभयाे ।

४० प्रतिशत मतदान सम्पन्न

१० मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत आज ३२ जिल्लामा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो साँडे १२ बजेसम्म ४० प्रतिशत मतदान सम्पन्न भएको छ । मध्याहृनसम्म औषतमा ४० प्रतिशत मतदान सम्पन्न भएको आयोगले जनाएको छ । मनाङमा सबैभन्दा बढी ५० प्रतिशत मतदान सम्पन्न भएको आयोगद्वारा प्रकाशित …