सिरहामा ४० प्रतिशत मतदान सम्पन्न

सिरहामा ४० प्रतिशत मत खसेको छ। दिउँसो साढे २ बजेसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी ४० प्रतिशत (१ लाख ७० हजार वढी) मत खसेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी...

सम्बन्धित सामग्री

उपनिर्वाचनः दिउँसो १ः४५ बजेसम्म ४५ प्रतिशत मतदान सम्पन्न

दमौली । प्रतिनिधिसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा तीन वटै क्षेत्रमा दिउँसो २ बजेसम्म करिब ४५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार चितवन क्षेत्र नं २ मा करिब ५० प्रतिशत, बारा क्षेत्र नं २ मा ४० प्रतिशत र तनहुँ क्षेत्र नं १ मा करिब ३५ प्रतिशत मतदान भएको छ ।

४० प्रतिशत मतदान सम्पन्न

१० मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत आज ३२ जिल्लामा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो साँडे १२ बजेसम्म ४० प्रतिशत मतदान सम्पन्न भएको छ । मध्याहृनसम्म औषतमा ४० प्रतिशत मतदान सम्पन्न भएको आयोगले जनाएको छ । मनाङमा सबैभन्दा बढी ५० प्रतिशत मतदान सम्पन्न भएको आयोगद्वारा प्रकाशित …