देशभर ४२ प्रतिशत मतदान सम्पन्न

दिउँसो २ बजेसम्म ४२ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

देशभर ४६ प्रतिशत मतदान सम्पन्न

काठमाडौं– गृह सचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको दाबी गरेका छन् । आइतबार दिउँसो काठमाडौं उपत्यकाकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको दाबी गरेका हुन्। उनले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको बताए।  गृह सचिव सिंहले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः […]

देशभर अहिलेसम्म ४६ प्रतिशत मत खस्याे, ‘मतपेटिका ढुवानीका लागि गाडी तैनाथ’

काठमाण्डाै – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेकाे छ । आज दिउँसो काठमाण्डाै उपत्यकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै गृह मन्त्रालयका सचिव विनाेदप्रकाश सिंहले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताउनुभएको हो । सचिव सिंहले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थितरूपमा मतदान भइरहेको पाएको बताउनुभयो । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान फेरि सुरु गराउन पहल गरिरहेको र कतिपय ठाउँमा फेरि मतदान सुरु भइसकेकाे उहाँ...

दिनभरि कहाँ-कहाँ के-के भयो?

काठमाडौँ – आचारसंहितको व्यापक उल्लंघनसँगै मुलुकका विभिन्न ठाउँमा प्रतिस्पर्धी दलहरुबीचको झडपका केही घटनासँगै स्थानीय तहको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगको प्रारम्भिक जानकारी अनुसार देशभर ६४ प्रतिशत मत खसेको छ। एक करोड ७७ लाख मतदताले २१ हजारभन्दा बढी मतदान केन्द्रमा पुगेर भोट खसालेका छन्। यसअघि आयोग ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने प्रक्षेपण गरेको थियो। […]

मतदानको समय समाप्त : ३५ हजार २ सय २१ जनप्रतिनिधिको भविष्य ‘बाकसमा’ कैद

मुलुकभरका ७५३ पालिकामा प्रतिनिधि छान्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार ७७ वटै जिल्लामा मतदान सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक समग्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोग स्रोतले जनाएको छ । आयोग स्रोतका अनुसार कहाँ–कहाँ मतदान प्रभावित भयो भन्ने अन्तिम तथ्यांक आउन बाँकी रहेको छ ।आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको थियो । उक्त समयमा मतदानका लागि लाइनमा बसेका मतदाताहरूले भने मतदान गर्न पाउनेछन् । देशभर कति प्रतिशत मत खस्यो

दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खस्यो

काठमाडौँ- स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतदानमा दिउँसो दुई बजेसम्म देशभर ४१ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गरेर देशभर ४१ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक प्राप्त भएको जानकारी दिएका हुन् । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ […]

१२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान

निर्वाचन आयोगले शुक्रबार मध्याह्न १२ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छिटफुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको बताए । ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको आयोगको भनाइ छ ।