एट्लेटिको म्याड्रिड रियल बेटिससँग बराबरीमा रोकियो

काठमाडौं : एट्लेटिको म्याड्रिड पुन: स्पेनीस ला लिगाको शीर्ष स्थान पुगेको छ।  आइतबार भएको  रियल बेटिससँग १–१ को संघर्षपूर्ण बराबरी खेल्दै शिर्ष स्थानमा पुगेकाे हाे। यो नतिजापछि एटलेटिकोको अग्रता एक अंकमै सीमित रह्यो।यसअघि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले बार्सिलोनालाई हराएर शीर्ष स्थानमा उक्लेको थियो। एटलेटिकोले यानिक करास्कोको गोलमा अग्रता लिएपछि बेटिसका तर्फबाट क्रिस्टिन टेलोले बराबरी गोल फर्काएका थिए।जनवरीको अन्त्यमा डिएगो सिमोनीको एट्लेटिको शीर्ष स्थान

सम्बन्धित सामग्री

रियल म्याड्रिडको पहिलो हार

एजेन्सी – रियल म्याड्रिडले यो सिजनको स्पेनिस ला लिगामा पहिलो हार बेहोरेको छ । रियल घरेलु टोली रायो भालेकानोसँग ३–२ ले स्तब्ध हुँदै ला लिगामा सिजनको पहिलो हार बेहोर्न पुगेको हो । सुरुवातमा पछि परेपनि एक समय २–१ अग्रता लिएको रियलले त्यसलाई जोगाउन नसक्दा रियल पराजित हुन पुग्यो । मड्रिडमा सोमबार राति भएको खेलमा घरेलु […]

शीर्ष टोली रियल म्याड्रिड र रियल बेटिस भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति शीर्षस्थानमा रहेको रियल म्याड्रिडले घरेलु मैदानमा रियल बेटिसको सामना गर्दैछ । खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति ८ बजेपछि सुरु हुनेछ । दुवै टोलीले सुरुवाती तीन खेलमा शत प्रतिशत जित निकालेका छन् । सोही कारण यो खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यस खेलमा […]

रियल म्याड्रिडलाई अल्मेरियाको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिडले अल्मेरियासँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । रियल र अल्मेरियाबीचको खेल नेपाली समयअनुसार राति १:४५ बजे हुनेछ । रियल घरेलु टोलीलाई हराउँदै नयाँ सिजनको पनि सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग लयमा रहेका कप्तान करिम बेन्जेमा, भिनिसिय जुनियर, रोड्रिगो, लुका मोड्रिच, इडेन हाजार्ड, इडुआर्डाे कामाभिंगा, […]

जापानी विंगर रियल सोसिडाडमा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका जापानी विंगर ताकेफुसा कुवो अर्काे स्पेनिस क्लब रियल सोसिडाडमा अनुबन्धित भएका छन् । जापानी मेस्सीले परिचित २१ वर्षीय कुबोलाई रियल सोसिडाडले रियल म्याड्रिडबाट ५ वर्षको लागि ६.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । युवा सनसनी कुवो १८ वर्षको उमेरमा रियलले क्लबमा अनुबन्ध गरेपनि उनले रियलको पहिलो रोजाईसँगै रिजर्भ टिममा […]

रुडिगर बने रियल मड्रिडका खेलाडी

रियल म्याड्रिडले रुडिगरलाई सामाजिक सञ्जाल मार्फत आधिकारिक रूपमा घोषणा गरिसकेको छ । रुडिगरलाई रियल म्याड्रिडका खेलाडीको रूपमा सोमबार जुन २० जुन दिउँसो १२ बजे (सीईटी) रियल म्याड्रिड सिटीमा अनावरण गरिनेछ। अनावरणपछि उनले मिडियालाई सम्बोधन गर्नेछन् ।

चेल्सीलाई पराजित गर्दै रियल सेमिफाइनलमा

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टर फाइनलको दोस्रो लेगमा चेल्सीलाई ३-२ ले पराजित गर्दै रियल सेमिफाइनल पुगेको हो। पहिलो लेगमा रियल ३–१ गोल अन्तरले अघि थियो । समग्रमा ५–४ को नतिजासहित रियल अन्तिम चारमा प्रवेश गरेको छ।

बराबरीमा रोकियो रियल

रियल म्याड्रिड ओसासुनासँग खेल्दै गोलअन्तरको आधारमा स्पेनिस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ । कार्लो एन्चेलोटीको टोलीसँगै सेभिया, रियल बेटिस र रियल सोसिडाडको समान २१ अङ्क रहेको छ ।छैटौँ स्थानमा रहेको ओसासुना शीर्ष स्थानको टोलीभन्दा मात्र २ अंकले पछि रहेको छ । खेलमा ओसासुनाका जोन मोनकायोलाको प्रहार पोष्टमा लागेको थियो । उता, खेलमा रियलले गोलका धेरै अवसर सिर्जना गरेको थियो । करिम बेन्जेमाको दुईवटै प्रहार गोलमा परिणत हुन सकेन भने कासिमेरो पनि लङ रेञ्ज प्रहारबाट गोल नजिक पुगेका थिए ।स्यान्टियागो बर

रियल मड्रिडको संघर्षपूर्ण जित

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिसमाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले बेटिस क्लबलाई १–० ले हराएको हो । रियलको जितमा ड्यानी कार्भाजलले ६१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जतिसँगै रियल ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । रियल बेटिस २ अंकसहित तालिकाको १४औँ स्थानमा छ […]

रियल म्याड्रिडलाई रियल बेटिसको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदा साविकको उपविजेता रियल म्याड्रिडले रियल बेटिसको सामना गर्दैछ । खेल रियल बेटिसको मैदानमा नेपाली समयअनुसार राति १:४५ बजे हुने छ । सुरुवाती दुई खेल बराबरी खेलेको रियल बेटिस घरेलु मैदानमा रियल म्याड्रिडलाई स्तब्ध पार्दै नयाँ सिजनको ला लिगामा पहिलो जितको खोजीमा हुनेछ । […]

हजार्ड फर्किए, रियल रोकियो

रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियल म्याड्रिडको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरीपछि रियल शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा दुई अंकले पछि परेको छ । एक खेल कम खेलेको एथ्लेटिकोले आइतबार एथ्लेटिक बिल्बाओको सामना गर्दैछ । उता, दुई खेल कम खेलेको बार्सिलोना रियलभन्दा तीन अंकले पछि तेस्रो स्थानमा छ ।साबिक विजेताका लागि रोड्रिगोको प्रहार पोष्टमा लागेको थियो भने रियल बेटिसका लागि गुइडो रोड्रिग्वेजले गरेको प्रहार थियाबट कोर्टवाले उत्कृष्ट बचाउ गरेका थिए ।रियलका लागि खेलमा