बराबरीमा रोकियो रियल

रियल म्याड्रिड ओसासुनासँग खेल्दै गोलअन्तरको आधारमा स्पेनिस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ । कार्लो एन्चेलोटीको टोलीसँगै सेभिया, रियल बेटिस र रियल सोसिडाडको समान २१ अङ्क रहेको छ ।छैटौँ स्थानमा रहेको ओसासुना शीर्ष स्थानको टोलीभन्दा मात्र २ अंकले पछि रहेको छ । खेलमा ओसासुनाका जोन मोनकायोलाको प्रहार पोष्टमा लागेको थियो । उता, खेलमा रियलले गोलका धेरै अवसर सिर्जना गरेको थियो । करिम बेन्जेमाको दुईवटै प्रहार गोलमा परिणत हुन सकेन भने कासिमेरो पनि लङ रेञ्ज प्रहारबाट गोल नजिक पुगेका थिए ।स्यान्टियागो बर

सम्बन्धित सामग्री

बराबरीमा रोकियो रियल म्याड्रिड

काठमाडौं – स्पेनिस लालिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा शीर्ष स्थानको म्याड्रिड रियल रियल रायो भालेकानोसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको तेस्रो मिनेटमा नै रियले अग्रता बनाएको थियो । त्यसलाई उसले जोगाउन सकेन । उसका लागि फेडेरीको भालभर्डेको पासमा जोसेलुले गोल गरेका थिए । त्यस्तै २७औं मिनेटमा रायोका लागि […]

रियल म्याड्रिड बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस ला लिगामा शनिबार रियल म्याड्रिडले बराबरी खेलेको छ । रियल बेटिसको घरेलु मैदान बेनिटो भिल्लामरिनमा भएको खेलमा रियल १-१ को बराबरीमा रोकिएको हो । खेलको सुरुवाती समयमा नै राम्रो लयमा रहेका रोड्रिगोले सुरुवाती गोल गरेपनि गोल अफसाइडका कारण रद्द हुन पुग्यो । पहिलो हाफमा त्यसबाहेक रियलले स्पष्ट मौकाहरु भने बनाउन सकेन । […] The post रियल म्याड्रिड बराबरीमा रोकियो first appeared on हाम्रो खेलकुद.

रियल बराबरीमा रोकियो

२० कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिड रायो भालेकानोसँग बराबरीमा रोकिएको छ । आइतबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल रायो भालेकानसँग गोलरहित बराबरीमा रोकिएको हो । रियलका लागि फेडरिको भर्लभर्डे, जोसेलु, जुड बेलिङघम र भिनियस जुनियरले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । रियले २२ पटक सट प्रयास गरेपनि गोल गर्न […]

बराबरीमा रोकियो रियल म्याड्रिड

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा म्याड्रिड जिरोनासँग १-१ गोलको बराबरी खेल्दै लिगकोस शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा म्याड्रिडको लागि भिनिसियस जुनियरले गोल गर्दा जिरोनाको लागि क्रिस्टेन स्टुआनीले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा भिनिसियसले गोल […]

रियल म्याड्रिड बराबरीमा रोकियो

एजेन्सी – सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको रियल घरेलु मैदानमा जिरोनासँग १–१ गोलको बराबरीमा रोकिन पुगेको हो । रियलका लागि भिनिसियस जुनियरले गोल गर्दा जिरोनाका क्रिस्टियन स्टुआनीले बराबरी गोल फर्काए । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले पाहुना टोलीमाथि […]

बराबरीमा रोकियो रियल मड्रिड

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा ओसासुनासँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल ओसासुनासँग १–१ को बराबरीमा रोकिएको हो । खेलको ४२ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, ५५ औं मिनेटमा किकेले गोल गर्दै ओसासुनालाई १–१ को बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट […]

रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौँ – उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग शुक्रबार राति गोलरहित बराबरी खेलेको छ । कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए । तर, लिभरपुलसँग यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकियो । कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जेमा […]

बार्सिलोनाले जित्दा रियल म्याड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मैदानमा रियल म्याड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकियो । बार्सिलोनाको कठिन जितमा फ्रान्की डि जोङले निर्णायक गोल गरे । फ्रान्कीले ८७औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए । घरेलु टोलीलाई दबाब दिँदै ७६ प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न निकै संघर्ष गर्नुपर...

रियल बराबरीमा रोकियो

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा रियल कार्डिजसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान बर्नबेउमा भएको खेलमा रियलले गोलका लागि थुप्रै प्रयास गरेपनि तीन अंक जोड्न असफल रह्यो । गएरातीका अन्य खेलमा ग्रानाडा, एल्थ्लेटिको बिल्बाओ र गेटाफे विजयी भए । ग्रानाडाले मालार्कालाई […]

रियल म्याड्रिड बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । रियल म्याड्रिड घरेलु मैदानमा भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो । सान्टियागो बर्नबेउमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको १३औं मिनेटमा डानजुमाको प्रहारलाई रियलको गोलरक्षक थिवाउट कोर्टुवाले बचाए । २३औं मिनेटमा रोड्रिगोको क्रसलाई भिल्लारियलका गोलरक्षक रुल्लीले कुनै खतरा हुने दिएन । ३१औं मिनेटमा पिनोको […]