जापानी विंगर रियल सोसिडाडमा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका जापानी विंगर ताकेफुसा कुवो अर्काे स्पेनिस क्लब रियल सोसिडाडमा अनुबन्धित भएका छन् । जापानी मेस्सीले परिचित २१ वर्षीय कुबोलाई रियल सोसिडाडले रियल म्याड्रिडबाट ५ वर्षको लागि ६.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । युवा सनसनी कुवो १८ वर्षको उमेरमा रियलले क्लबमा अनुबन्ध गरेपनि उनले रियलको पहिलो रोजाईसँगै रिजर्भ टिममा […]

सम्बन्धित सामग्री

शीर्षस्थानको रियल म्याड्रिडको सानदार जित

एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियरको उच्च प्रदर्शनमा उच्च प्रदर्शनमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकाल्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ । घरेलु मैदानमा रियलले सेभियामाथि ३–१ को सहज जित आत्मसात गर्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको हो । सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियलको जितमा लुका मोड्रिच, लुकास भास्क्वेज […]

गाक्पोमाथि रियल म्याड्रिड र प्रिमियर लिग क्लबको नजर

एजेन्सी – नेदरल्यान्ड्सको राष्ट्रिय टोली र डच क्लब पिएसभी आइन्डोभनका विंगर कोडी गाक्पो पुन: एकपटक चर्चामा आएका छन् । उच्च लयमा रहेका उनलाई प्रिमियर लिगका क्लबसँगै रियल म्याड्रिडले पनि नजिकबाट नियालिरहेको युरोपेली संचारमाध्यमले जनाएका छन् । गत वर्ष राष्ट्रिय टोलीका लागि डेब्यु गरेका गाक्पो लेफ्ट विंगमा खेल्ने गर्दछन् । रियल म्याड्रिडले उक्त पोजिसनमा भिनिसियस जुनिअर […]

बेन्जेमा र भिनिको गोलमा रियल म्याड्रिडको जित

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र ब्राजिली विंगर भिनिसियस जुनियरको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ । रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली स्पान्योलमाथि ३–१ को सहज जित निकालेको हो । रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा भिनिले एक गोल गरे । स्पान्योलका जोसेलुले एक गोल फर्काए । आरसीडिइ […]

भिनिसियसको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित

एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियरको ह्याट्रिक गोल तथा मिडफिल्डर लुका मोड्रिचको ह्याट्रिक असिस्टमा यो सिजनको स्पेनिस ला लिगा च्याम्पियन बनिसकेको रियल म्याड्रिडले सानदार जित निकालेको छ । रियलले घरेलु मैदानमा लेभान्टेमाथि ६–० को सानदार जित निकालेको हो । फर्लान्ड मेन्डी, कप्तान करिम बेन्जेमा र रोड्रिगोले पनि समान एक गोल थपे । सान्टियागो बर्नबेउमा […]

बेन्जेमा र भिनि चम्कदा रियल म्याड्रिडको सानदार जित

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र ब्राजिली युवा विंगर भिनिसियस जुनियर चम्कदा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सानदार जित दर्ता गरेको छ । रियलले भ्यालेन्सियालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा रियलको जितमा कप्तान बेन्जेमा र भिनिले समान दुई गोल गरे । भ्यालेन्सियाका गोन्कालो गुइडेसले एक गोल […]

भिनि र जोभिकको गोलमा रियल म्याड्रिडको जित

एजेन्सी – ब्राजिली विंगर भिनिसियस जुनियर र सर्वियन फरवार्ड लुका जोभिकको गाल मद्दतमा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । रियलले घरेलु टोलीमाथि २–० को सहज जित निकाल्दै शीर्षस्थानमा पकड बलियो बनाएको हो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । चोटका कारण कप्तान करिम बेन्जेमाले १९औं मिनेटमा […]

रियल म्याड्रिडमा भिनिसियसको लय

एजेन्सी – सन् २०१८ मा पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले अप्रत्यासित रुपमा रियल म्याड्रिड छाडे । त्यही समयमा रियलले ब्राजिली युवा प्रतिभावान् विंगर भिनिसियस जुनियरले फ्लामेङ्गोबाट क्लबमा अनुबन्ध गरिसकेका थिए । सुरुवाती समयमा विरलै मौका पाएका भिनिले पछिल्लो समय जति खेलमा मौका पाएका छन् । ति सबै खेलमा आफ्नो बलियो उपस्थिति जनाएका छन् । अझ […]

बेन्जेमा र भिनि चम्कदा रियल म्याड्रिडको जित

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल र ब्राजिली विंगर भिनिसियस जुनियरको दुई असिस्टमा स्पेनिस क्लब रियल म्याड्रिडले युइयफए च्याम्पियन्स लिगमा युक्रेनी क्लब साख्तर डोनेस्कलाई पराजित गरेको छ । फेरि एकपटक करिम बेन्जेमा र भिनिसियस जुनियरको समन्वय मिलेपछि रियलले घरेलु मैदानमा साख्तरलाई २–१ ले पराजित गरेको हो । दुवै गोलमा भिनिसियले असिस्ट दिए । […]

भिनिसियस चम्कँदा रियल म्याड्रिडको जित

एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियरको दुई गोलको मद्दतमा रियल म्याड्रिडले इल्चेलाई पराजित गरेको छ । रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली इल्चेलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । इल्चेका पेरे मिल्लाले एक गोल फर्काए । इल्चेको मैदानमा शनिबार राति भएको खेलमा रियलले खेलको १८औं मिनेटमा अग्रता लिएको थियो । […]

इन्टर मिलानमाथि रियल म्याड्रिडको जित

एजेन्सी – खेलको अन्त्यतिर सब्सिच्युट ब्राजिली युवा विंगर रोड्रिगोले गोल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो राउन्डको खेलमा इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । रियलले घरेलु टोली इन्टरलाई १–० ले पराजित गरेको हो । बराबरीतर्फ धकेलिएको खेलको ८९औं मिनेटमा रोड्रिगोले विजयी गोल गरेका थिए ।मिलानो […]