हजार्ड फर्किए, रियल रोकियो

 रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियल म्याड्रिडको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरीपछि रियल शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा दुई अंकले पछि परेको छ । एक खेल कम खेलेको एथ्लेटिकोले आइतबार एथ्लेटिक बिल्बाओको सामना गर्दैछ । उता, दुई खेल कम खेलेको बार्सिलोना रियलभन्दा तीन अंकले पछि तेस्रो स्थानमा छ ।साबिक विजेताका लागि रोड्रिगोको प्रहार पोष्टमा लागेको थियो भने रियल बेटिसका लागि गुइडो रोड्रिग्वेजले गरेको प्रहार थियाबट कोर्टवाले उत्कृष्ट बचाउ गरेका थिए ।रियलका लागि खेलमा

सम्बन्धित सामग्री

रियल म्याड्रिड बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस ला लिगामा शनिबार रियल म्याड्रिडले बराबरी खेलेको छ । रियल बेटिसको घरेलु मैदान बेनिटो भिल्लामरिनमा भएको खेलमा रियल १-१ को बराबरीमा रोकिएको हो । खेलको सुरुवाती समयमा नै राम्रो लयमा रहेका रोड्रिगोले सुरुवाती गोल गरेपनि गोल अफसाइडका कारण रद्द हुन पुग्यो । पहिलो हाफमा त्यसबाहेक रियलले स्पष्ट मौकाहरु भने बनाउन सकेन । […] The post रियल म्याड्रिड बराबरीमा रोकियो first appeared on हाम्रो खेलकुद.

रियल बराबरीमा रोकियो

२० कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिड रायो भालेकानोसँग बराबरीमा रोकिएको छ । आइतबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल रायो भालेकानसँग गोलरहित बराबरीमा रोकिएको हो । रियलका लागि फेडरिको भर्लभर्डे, जोसेलु, जुड बेलिङघम र भिनियस जुनियरले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । रियले २२ पटक सट प्रयास गरेपनि गोल गर्न […]

बराबरीमा रोकियो रियल म्याड्रिड

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा म्याड्रिड जिरोनासँग १-१ गोलको बराबरी खेल्दै लिगकोस शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा म्याड्रिडको लागि भिनिसियस जुनियरले गोल गर्दा जिरोनाको लागि क्रिस्टेन स्टुआनीले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा भिनिसियसले गोल […]

रियल म्याड्रिड बराबरीमा रोकियो

एजेन्सी – सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको रियल घरेलु मैदानमा जिरोनासँग १–१ गोलको बराबरीमा रोकिन पुगेको हो । रियलका लागि भिनिसियस जुनियरले गोल गर्दा जिरोनाका क्रिस्टियन स्टुआनीले बराबरी गोल फर्काए । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले पाहुना टोलीमाथि […]

रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौँ – उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग शुक्रबार राति गोलरहित बराबरी खेलेको छ । कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए । तर, लिभरपुलसँग यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकियो । कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जेमा […]

अन्तिम खेलमा रोकियो रियल

उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग  शुक्रबार राति गोलरहित बराबरी खेलेको छ । कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए । तर, लिभरपुलसँग  यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकियो । कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जेमा दुई पटक गोलनजिक रहे पनि गोल गर्न सकेनन् । खेलमा रियलले तीनवटा प्रहार विपक्षीको पोस्टमा गरेको थियो । रियल मड्रिडले सिजनमा

बार्सिलोनाले जित्दा रियल म्याड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मैदानमा रियल म्याड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकियो । बार्सिलोनाको कठिन जितमा फ्रान्की डि जोङले निर्णायक गोल गरे । फ्रान्कीले ८७औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए । घरेलु टोलीलाई दबाब दिँदै ७६ प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न निकै संघर्ष गर्नुपर...

बराबरीमा रोकियो रियल

रियल म्याड्रिड ओसासुनासँग खेल्दै गोलअन्तरको आधारमा स्पेनिस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ । कार्लो एन्चेलोटीको टोलीसँगै सेभिया, रियल बेटिस र रियल सोसिडाडको समान २१ अङ्क रहेको छ ।छैटौँ स्थानमा रहेको ओसासुना शीर्ष स्थानको टोलीभन्दा मात्र २ अंकले पछि रहेको छ । खेलमा ओसासुनाका जोन मोनकायोलाको प्रहार पोष्टमा लागेको थियो । उता, खेलमा रियलले गोलका धेरै अवसर सिर्जना गरेको थियो । करिम बेन्जेमाको दुईवटै प्रहार गोलमा परिणत हुन सकेन भने कासिमेरो पनि लङ रेञ्ज प्रहारबाट गोल नजिक पुगेका थिए ।स्यान्टियागो बर

गेटाफेसँग रोकियो रियल

स्पेनिस लालिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड गेटाफेसँग बराबरीमै रोकिएको छ । आइतबार राति गेटाफेको कोलिसियम अल्फेन्सो पेरेज रंगशालामा दुुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । चोट र कोरोनाका कारण थुप्रै प्रमुख खलाडी बिना रियल मैदानमा उत्रेको थियो । करिम बेन्जामा र  टोनी क्रुसलाई भने आइतबारको खेलमा प्रशिक्षक जिनेदिन जिदानले आराम दिएका थिए ।खेलमा रियलका गोलकिपर थियाबट कोर्टवाले थुप्रै बचाऊ गर्दै रियललाई हारबाट जोगाएका थिए । रियलका लागि भिनियस जुनियरको प्रयास गोलमा परिणत हुन सकेन ।बराबरीपछि