काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिसमाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले बेटिस क्लबलाई १–० ले हराएको हो । रियलको जितमा ड्यानी कार्भाजलले ६१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जतिसँगै रियल ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । रियल बेटिस २ अंकसहित तालिकाको १४औँ स्थानमा छ […]