ललितपुर-२ मा एमालेका महर्जन निर्वाचित

ललितपुर, मंसिर ६ । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन् । “कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको […]

सम्बन्धित सामग्री

ललितपुर २ मा एमालेका महर्जन निर्वाचित

ललितपुर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन्।  निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन्।   उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली...

ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित

५ मंसिर, काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० […]

एमालेले खाता खोल्यो, ललितपुर- २ मा महर्जन विजयी

काठमाडौँ – ललितपुर- २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन्। केहीबेर अघि सम्पन्न मतगणनाकाे परिणाम अनुसार एमालेका उम्मेदवार महर्जनले १९ हजार ८३४ मतसहित जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४४० मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार साे क्षेत्रमा मतगणना […]

एमालेले प्रतिनिधिसभामा खोल्यो खाता, ललितपुर २ बाट प्रेमबहादुर महर्जन विजयी

ललितपुर २ बाट नेकपा एमालेका प्रेमबहादुर महर्जन  १९८३४ मतका साथ विजयी भएका छन् ।

ललितपुर २ मा डा सुदिन शाक्यले पाए ६७०० मत, एमालेको अग्रता कायमै

ललितपुर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता कायमै छ। हाम्रो नेपाली पार्टीका उम्मेदवार डा सुदिन शाक्य दोस्रो स्थानमा छन्।

ललितपुर- २ अपडेट : एमालेका महर्जनलाई अग्रता, डा शाक्य पछ्याउँदै

ललितपुर- २ मा जारी मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ। सो क्षेत्रमा नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता लिएका छन्।

ललितपुर २ र ३ को मतगणना जारी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ र ३ मा मतगणना जारी रहेकाे छ । ललितपुर क्षेत्र नम्बर २ काे मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा भइरहेकाे छ । ललितपुर-२ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । ललितपुर-२ मा जारी मतगणनामा आज […]

ललितपुर २ बाट उठेका डा. शाक्यका यस्ता छन् स्वास्थ्य क्षेत्रका प्राथमिकता

काठमाडौं : मंसिर ४ मा हुन लागेको निर्वाचनमा ललितपुर २ बाट लौरो चुनाव चिन्ह लिएर स्वतन्त्रबाट प्रतिनिधिसभा उम्मेदवार उठेका दन्त चिकित्सक सुदिन शाक्य निर्वाचनमा होमिएका छन्। उनले सुशासन, स्वास्थ्य क्षेत्रको सुधार, खानेपानी, प्रदूषण नियन्त्रण, सम्पदा संरक्षण, पर्यटनलगायतका चुनावी एजेन्डा अघि सारेका छन्।नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य उपचारको व्यवस्था गर्नसके वर्तमान समयमा देखिएका धेरै विकृतिहरु आफैं हराएर जाने उनी बताउँछन्।त्यसैले उनले ललितपुर २ मा चारवटा सुसम्पन्न शहरी स्वास्थ्य केन्द्र स्थापना

ललितपुर २ मा दन्त चिकित्सक शाक्यले जित्लान् त चुनाव?

काठमाडौँ–ललितपुर २ मा दन्त चिकित्सक सुदिन शाक्य लौरो चिन्हबाट चुनाव लड्दैछन्। उनले आइतबार आयोगमा उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि उनले लौरो चुनाव चिन्हबाट लड्दैछन्। बिक्रम संम्बत २०३३ सालमा ललितपुरको तलाछेँ नागवहालमा पिता सिद्धि राज शाक्य र माता ज्ञानी मैजु शाक्यको तेश्रो सन्तानको रुपमा जन्मिएका शाक्य सानै उमेरदेखि समाज सेवा भनेपछि हुरुक्कै हुने […]

यी हुन् ललितपुर २ बाट काँग्रेसबाट टिकटका दाबेदार

काठमाडौं, २४ साउन । नेपाली काँग्रेस ललितपुरभित्र टिकटका लागि अहिले देखि नै दौडधूप चलेको छ । तीनवटा क्षेत्र रहेको ललितपुरमा क्षेत्र नम्बर २ मा चारजना मुख्य दाबेदार देखिएका छन् । ललितपुर २ बाट २०७० मा निर्वाचित सांसद चन्द्र महर्जन मुख्य दाबेदार बनेका छन् । उनी काँग्रेस बागमती प्रदेशका उपसभापति पनि हुन् । महर्जन उक्त क्षेत्रबाट […]