ललितपुर २ मा दन्त चिकित्सक शाक्यले जित्लान् त चुनाव?

काठमाडौँ–ललितपुर २ मा दन्त चिकित्सक सुदिन शाक्य लौरो चिन्हबाट चुनाव लड्दैछन्। उनले आइतबार आयोगमा उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि उनले लौरो चुनाव चिन्हबाट लड्दैछन्। बिक्रम संम्बत २०३३ सालमा ललितपुरको तलाछेँ नागवहालमा पिता सिद्धि राज शाक्य र माता ज्ञानी मैजु शाक्यको तेश्रो सन्तानको रुपमा जन्मिएका शाक्य सानै उमेरदेखि समाज सेवा भनेपछि हुरुक्कै हुने […]

सम्बन्धित सामग्री

ललितपुर २ बाट उठेका डा. शाक्यका यस्ता छन् स्वास्थ्य क्षेत्रका प्राथमिकता

काठमाडौं : मंसिर ४ मा हुन लागेको निर्वाचनमा ललितपुर २ बाट लौरो चुनाव चिन्ह लिएर स्वतन्त्रबाट प्रतिनिधिसभा उम्मेदवार उठेका दन्त चिकित्सक सुदिन शाक्य निर्वाचनमा होमिएका छन्। उनले सुशासन, स्वास्थ्य क्षेत्रको सुधार, खानेपानी, प्रदूषण नियन्त्रण, सम्पदा संरक्षण, पर्यटनलगायतका चुनावी एजेन्डा अघि सारेका छन्।नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य उपचारको व्यवस्था गर्नसके वर्तमान समयमा देखिएका धेरै विकृतिहरु आफैं हराएर जाने उनी बताउँछन्।त्यसैले उनले ललितपुर २ मा चारवटा सुसम्पन्न शहरी स्वास्थ्य केन्द्र स्थापना

ललितपुर–२ बाट दन्त चिकित्सक शाक्यले गरे उम्मेदवारी दर्ता

काठमाडौं,असोज २४ । आगामी मंसिरमा हुने निर्वाचनका लागि दन्त चिकित्सक सुदिन शाक्यले उम्मेदवारी दर्ता गराएका छन् । शाक्यले ‘लौरो चिन्ह’बाट ललितपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उनले आईतबार मनोनयन दर्ता गराएका हुन् । बिक्रम संम्बत २०३३ सालमा ललितपुरको तलाछेँ नागवहालमा पिता सिद्धि राज शाक्य र माता ज्ञानी मैजु शाक्यको तेश्रो सन्तानको रुपमा जन्मिएका […]