ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित

५ मंसिर, काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० […]

सम्बन्धित सामग्री

ललितपुरमा एमालेबाट निर्वाचित ६ सांसदलाई चौतारीको सम्मान

काठमाडौं – प्रेस चौतारी नेपालले ललिलपुरमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्मान गरेको छ। बिहीबार बिहान ललितपुरको सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेतले एमालेबाट प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भएकाहरूलाई सम्मान गरेका हुन्। ललितपुरबाट एमालेका प्रेम महर्जन, मधुसुदन पौडेल, रामेश्वर श्रेष्ठ, प्रेमभक्त महर्जन, रघुवीर महर्जन तथा अप्सरा चापागाईँ सांसद छन्। प्रेम महर्जन ललितपुर २ बाट […]

ललितपुर-२ मा प्रतिनिधि सभा सदस्यमा एमालेका प्रेम महर्जन निर्वाचित

काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकाल्नुभएको छ । महर्जनले १९ हजार ७३४ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । औपचारिक घोषणा हुन बाँकी छ ।

ललितपुर २ मा सत्ता गठबन्धनलाई धक्का, एमालेका प्रेम महर्जन निर्वाचित

काठमाडौं : सत्तारुढ गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन्। निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन्। 'कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल…

ललितपुर – २ मा एमालेका प्रेम महर्जन विजयी

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा सदस्य तर्फ जितको खाता खोलेको छ । एमाले तर्फबाट ललितपुर – २ मा  प्रेमबहादुर महर्जन विजयी भएका छन् । उनले १९ हजार ८ सय ३४ मत ल्याएका छन्, भने उनका प्रतिवन्दी लौरो चिन्हका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याए । उक्त क्षेत्रमा गठबन्धनले ९हजार ५ सय ३९ […]

ललितपुर २ मा एमालेका महर्जनलाई ५ हजार बढीको अग्रता, गठबन्धन चौथोमा

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको सुरुदेखिकै अग्रता अझ फराकिलो बन्दै गएको छ । एमालेका उम्मेदवार प्रेम महर्जन ५ हजारभन्दा बढीको मतान्तरले अगाडि बढेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका महर्जनले १४ हजार ७६२ मतका साथ अग्रता लिइरहँदा लौरो अभियानका सुबिन शाक्यको ९ हजार ६२१ मत रहेको छ । तेस्रो स्थानमा […]