एमालेले खाता खोल्यो, ललितपुर- २ मा महर्जन विजयी

काठमाडौँ – ललितपुर- २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन्। केहीबेर अघि सम्पन्न मतगणनाकाे परिणाम अनुसार एमालेका उम्मेदवार महर्जनले १९ हजार ८३४ मतसहित जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४४० मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार साे क्षेत्रमा मतगणना […]