एमालेले प्रतिनिधिसभामा खोल्यो खाता, ललितपुर २ बाट प्रेमबहादुर महर्जन विजयी

ललितपुर २ बाट नेकपा एमालेका प्रेमबहादुर महर्जन  १९८३४ मतका साथ विजयी भएका छन् ।

सम्बन्धित सामग्री

ललितपुर-२ मा एमालेका महर्जन निर्वाचित

ललितपुर, मंसिर ६ । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन् । “कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको […]

ललितपुर-२ मा एमालेका महर्जन निर्वाचित

ललितपुर । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन् । “कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो”, उनले […] The post ललितपुर-२ मा एमालेका महर्जन निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ललितपुर २ मा एमालेका महर्जन निर्वाचित

ललितपुर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन्।  निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन्।   उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली...

प्रतिनिधि सभामा एमालेको खाता खुल्यो, ललितपुर २ का प्रेमबहादुर महर्जन विजयी

काठमाण्डाै – ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई ६ हजार भन्दा धेरै मतले पछि पार्दै एमालेका महर्जन विजयी हुनुभएको हो । विजयी महर्जनले १५ हजार २५ मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका शाक्यले ८ हजार ८८६ मत प्राप्त गर्नुभएको छ । यस्तै सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८ हजार २६४ मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा भने...

ललितपुर – २ मा एमालेका प्रेम महर्जन विजयी

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा सदस्य तर्फ जितको खाता खोलेको छ । एमाले तर्फबाट ललितपुर – २ मा  प्रेमबहादुर महर्जन विजयी भएका छन् । उनले १९ हजार ८ सय ३४ मत ल्याएका छन्, भने उनका प्रतिवन्दी लौरो चिन्हका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याए । उक्त क्षेत्रमा गठबन्धनले ९हजार ५ सय ३९ […]

एमालेले खोल्यो पहिलो खाता : ललितपुर २ मा प्रेमबहादुर महर्जन विजयी

प्रतिनिधि सभा सदस्यमा एमालेले पहिलो जित निकालेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकालेका हुन् ।उनी  १९ हजार ७३४ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत पाएका छन् ।एमाले उम्मेदवार महर्जन विजयी भएको र यसबारे केही क्षणमा आधिकारिक रुपमा घोषणा गर्न लागेको निर्वाचन अधिकृत दिपशीखा मुनकर्मीले रातोपाटीलाई जानकारी दिइन् ।

प्रतिनिधिसभामा एमालेले विजयको खाता खोल्यो, ललितपुर-२ मा प्रेमबहादुर महर्जन विजयी

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभातर्फ नेकपा (एमाले) ले विजयको खाता खोलेको छ। एमालेले ललितपुर निवाचन क्षेत्र नम्बर २ मा जित हाँसिल गरेको हो । सो क्षेत्रमा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी भएका हुन् । उनले १९ हजार ७ सय ३४ मत ल्याएर जित हाँसिल गरेका हुन् । यद्धपी उनको जित घोषणा हुन बाँकी छ । […]

एमालेले खाता खोल्यो, ललितपुर- २ मा महर्जन विजयी

काठमाडौँ – ललितपुर- २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन्। केहीबेर अघि सम्पन्न मतगणनाकाे परिणाम अनुसार एमालेका उम्मेदवार महर्जनले १९ हजार ८३४ मतसहित जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४४० मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार साे क्षेत्रमा मतगणना […]

ललितपुर २ र ३ को मतगणना जारी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ र ३ मा मतगणना जारी रहेकाे छ । ललितपुर क्षेत्र नम्बर २ काे मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा भइरहेकाे छ । ललितपुर-२ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । ललितपुर-२ मा जारी मतगणनामा आज […]