शाहरुख खानको ‘जवान’ भदौ २१ गते रिलिज हुने

काठमाडौं । शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’को नयाँ प्रदर्शन मिति तय भएको छ । उनले शनिबार फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज डेटको घोषणा गरेका हुन् । यो फिल्म अब भदौ २१ गते विहिबार प्रदर्शन हुनेछ । एट्ली निर्देशित यो फिल्म घोषणा गरेदेखि नै चर्चामा छ । शाहरुखबाहेक नयनतारा र विजय सेतुपति समेत जोडिएपछि यो […]

सम्बन्धित सामग्री

डँकीबाट अर्को सफलता चुम्ने चाहमा शाहरुख

मुम्बई । बलिउड अभिनेता शाहरुख खान यो वर्ष तेश्रो सफलता चुम्ने तयारीमा छन् । सन २०२३ आफ्नो लागि फिल्म इतिहाँसकै सर्वाधिक सफल वर्ष भएको यी अभिनेताले बताएका छन् । गत जनवरीमा रिलिज भएको पठान र सेप्टेम्बरमा रिलिज भएको जवान शाखरुखको करिअरमै सफल फिल्म सावित भयो । उती बेला तेश्रो फिल्म डँकीको रिलिज तयारीमा छन् । […] The post डँकीबाट अर्को सफलता चुम्ने चाहमा शाहरुख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणसँग सम्बन्धित प्रश्नमा शाहरुख खानको रोचक जवाफ

बलिउड अभिनेता शाहरुख खानले फिल्म उद्योगमा ३१ वर्ष पूरा गरेका छन् । शाहरुख खानको पहिलो फिल्म ‘दीवाना’ २५ जुन १९९२ मा रिलिज भएको थियो । यस अवसरमा शाहरुख खानले #AskSrk ह्यासट्यागको साथ ट्वीटरमा फ्यानका प्रश्नको जवाफ दिए । शाहरुख खान आफ्नो अभिनय, रोमान्टिक छविको साथसाथै उनको मजाक जवाफका लागि पनि परिचित छन्। यस्तो अवस्थामा आइतवार […]

आउने भयो शाहरुख खान र प्रियंका चोपडाको ‘डन ३’

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडा अभिनित ‘डन : द चेज बिगिन्स अगेन’ धेरै रुचाइएकोमध्येको हिन्दी फिल्म हो । फरहान अख्तरद्वारा निर्देशित पहिलो शृंखला सन् २००६ मा रिलिज भएको थियो । यसको शानदार सफलतापछि निर्माताले सन् २०११ मा दोस्रो श्रृंखला रिलिज गरे । यी दुवै श्रृंखलालाई दर्शकले मन पराए । दर्शक […]

शाहरुख खानको ‘जवान’ भदौ ८ मा रिलिज हुने

काठमाडौं । एट्ली निर्देशित शाहरुख खान अभिनित फिल्म ‘जवान’ घोषणा गरेदेखि नै चर्चामा छ । शाहरुखबाहेक नयनतारा र विजय सेतुपति समेत जोडिएपछि यो फिल्मलाई लिएर दर्शकमा चासो उत्तिकै बढेको छ । रिलिज नजिकिंदै गर्दा ‘जवान’ अब पूर्वनिर्धारित जुन २९ को मितिमा प्रदर्शनमा नआउने भएको छ । बलिउड हंगामाका अनुसार फिल्म रिलिजमा ढिलाइ हुने भएको छ […]

शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

नयाँदिल्ली, ४ फागुन। शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय करोड भारतीय रुपैयाँभन्दा बढी कमाई गरेको छ। पठानले रिलिज भएको २२औं दिनमा उक्त कमाई गरेको हो। भारतमा हिन्दी, तमिल र तेलुगु भाषामा चलचित्र रिलिज गरिएको थियो। हिन्दी भाषाकोले ४८४.८५ करोड र तमिल र तेलुगु भाषाकोले १७.६० करोड गरी कुल ५०२.४५करोड भारतीय रुपैयाँ पठानले आर्जन गरेको छ।

आईसीई प्रविधिमा रिलिज हुँदै पठान

गीत ‘बेसरम रंग’का कारण विवादमा तानिएको बलिउड फिल्म ‘पठान’ इमर्सिव सिनेमा एक्सपीरियन्स (आईसीई) प्रविधिमा रिलिज हुने भएको छ । यो प्रविधिमा रिलिज हुने ‘पठान’ भारतीय पहिलो फिल्म हुनेछ ।यशराज फिल्मस्का वितरक रोहन मल्होत्राका अनुसार शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको अभिनय रहेको फिल्मको रिलिजका लागि नौलो प्रविधि प्रयोग हुन लागेको हो ।‘पठान आईसीई फम्र्याटमा रिलिज हुने पहिलो भारतीय फिल्म हुनेछ । आईसीई थिएटर फर्म्याटमा साइड प्यानल संलग्न छ, जुन मुख्य स्क्

५७ लागे शाहरुख खान, जन्मदिनमा ‘पठान’को टिजर रिलिज

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान आज (बुधबार) ५७ औं जन्मदिन मनाउँदैछन् । आफ्ना प्रिय अभिनेतालाई जन्मदिनको शुभकामना दिन मुम्बईस्थित शाहरुखको निवास बाहिर फ्यानको घुइँचो लागेको छ । केही नेपाली प्रशंसकले पनि बुधबार बिहान मन्नतमा पुगेर शाहरुखलाई जन्मदिनको शुभकामना दिएका छन् । चार वर्षसम्म भव्य जन्मदिन नमनाएका शाहरुखले यसपटक भने जन्मदिनलाई भव्य बनाउँदैछन् । किनभने […]

शाहरुख अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै कमायो २५० करोड

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै २ सय ५० करोड भारतीय रुपैयाँ कमाएको छ । पछिल्लो समय शाहरुख फिल्मलाई लिएर निकै चर्चामा छन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको ओटीटी र स्याटेलाइट २ सय ५० करोड भारतीय रुपैयाँमा बेचेको बताइएको छ । जसले फिल्मले रिलिज अगावै राम्रो कमाई गरेको […]

डंकी लुक्समा देखिए शाहरुख

काठमाडौँ- बलिउडमा बादशाहको उपनाम समेत पाएका शाहरुख खान आउँदो वर्ष कमब्याक गर्दैछन् । उनले कमब्याक लाइनअपलाई तगडा बनाएका छन् । उनी आउँदो वर्षको सुरुवातमा पठानमा देखिनेछन् । त्यसपछि साउथ इन्डियन निर्देशक एटलीको फिल्म जवान रिलिज हुनेछ । यी फिल्ममा एक्सन अवतारमा देखिने शाहरुखले वर्षको अन्त्यमा रिलिज हुने फिल्म डंकीमा आफ्नै उमेर समुहको चरित्रमा प्रस्तुत हुनेछन् […]

पठानको ‘रिलिज डेट’ सार्वजनिक

काठमाडौं । बलिउड ‘बादशाह’ शाहरुख खान अभिनित पठानको रिलिज डेट सार्वजनिक भएको छ । फिल्मको रिलिज डेट सार्वजनिक भएसंगै शाखरुख चार वर्षपछि चलचित्रमा कमब्याक गर्दै छन्। सिद्धार्थ आनन्दको निर्देशनमा बनेको पठानमा शाहरुख, दीपिका पादुकोण र जोन अब्रहामले मुख्य भूमिका निभाएका छन्। पठान २०२२ को जनवरी २५ तारिखमा रिलिज हुँदैछ। चलचित्र हिन्दी, तमिल र तेलुगु गरी […]