आउने भयो शाहरुख खान र प्रियंका चोपडाको ‘डन ३’

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडा अभिनित ‘डन : द चेज बिगिन्स अगेन’ धेरै रुचाइएकोमध्येको हिन्दी फिल्म हो । फरहान अख्तरद्वारा निर्देशित पहिलो शृंखला सन् २००६ मा रिलिज भएको थियो । यसको शानदार सफलतापछि निर्माताले सन् २०११ मा दोस्रो श्रृंखला रिलिज गरे । यी दुवै श्रृंखलालाई दर्शकले मन पराए । दर्शक […]

सम्बन्धित सामग्री

सामाजिक सञ्जालमा कमाई : बलिउडका ठूला स्टारहरू पनि  सामन्थाको अगाडि टिक्दैनन्

बलिउड स्टारको फिल्म बाहेक प्रचार र विज्ञापनबाट पनि मनग्य आम्दानी हुने गरेको छ । अब यो सूचीमा सामाजिक सञ्जाल पोस्टहरू पनि समावेश भएका छन्।  अभिनेताहरूले आफ्नो सोसल मिडिया एकाउन्टमा एक पोस्टको लागि करोडौँ रुपैयाँ लिने गर्छन् । यो मामलामा अब सामन्था प्रभुले प्रियंका चोपडा र शाहरुख खान जस्ता स्टारहरूलाई पछाडि छोडेका छन्। अभिनेत्रीले प्रति पोस्ट ३ देखि ५ करोड भारु लिन्छिन् । रिपोर्टका अनुसार सामन्था रुथ प्रभुले आफ्नो एउटा इन्स्टाग्राम पोस्टको लागि ३ करोड भारु लिन्छिन् । अर्को

आजदेखि ४० लागिन् प्रियंका चोपडा

प्रियंका हलिउड गायक निक जोनससँगको विवाहलाई लिएर निकै चर्चामा थिइन्। निक उनीभन्दा १० वर्ष कान्छा छन्। यो जोडीले निकै धुमधामका साथ विवाह गरेका थिए। यसअघि प्रियंकाको नाम शाहरुख खान, शाहिद कपुर जस्ता स्टारसँग पनि जोडिएको थियो।

उमेरको सीमा र धर्मको बन्धनले नरोकेको बलिउड हस्तीको यी विवाह

मायाले न धर्म हेर्छ न उमेर, यो भनाइ मात्र हैन सत्यता हो। बलिउडमा यसको धेरै उदाहरणहरु छन्। शाहरुख खान र गौरीदेखि प्रियंका चोपडा र निक जोनससम्म ! यस्ता धेरै बलिउड जोडी छन्, जसले फरक धर्ममा विवाह गरेका छन् र सफल विवाह र उदाहरणीय जोडीको रुपमा चर्चित छन्। हाल बलिउडमा चर्चामा रहेको बिक्की कौशल र क्याटरिनाको […]