आईसीई प्रविधिमा रिलिज हुँदै पठान

गीत ‘बेसरम रंग’का कारण विवादमा तानिएको बलिउड फिल्म ‘पठान’ इमर्सिव सिनेमा एक्सपीरियन्स (आईसीई) प्रविधिमा रिलिज हुने भएको छ । यो प्रविधिमा रिलिज हुने ‘पठान’ भारतीय पहिलो फिल्म हुनेछ ।यशराज फिल्मस्का वितरक रोहन मल्होत्राका अनुसार शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको अभिनय रहेको फिल्मको रिलिजका लागि नौलो प्रविधि प्रयोग हुन लागेको हो ।‘पठान आईसीई फम्र्याटमा रिलिज हुने पहिलो भारतीय फिल्म हुनेछ । आईसीई थिएटर फर्म्याटमा साइड प्यानल संलग्न छ, जुन मुख्य स्क्