प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणसँग सम्बन्धित प्रश्नमा शाहरुख खानको रोचक जवाफ

बलिउड अभिनेता शाहरुख खानले फिल्म उद्योगमा ३१ वर्ष पूरा गरेका छन् । शाहरुख खानको पहिलो फिल्म ‘दीवाना’ २५ जुन १९९२ मा रिलिज भएको थियो । यस अवसरमा शाहरुख खानले #AskSrk ह्यासट्यागको साथ ट्वीटरमा फ्यानका प्रश्नको जवाफ दिए । शाहरुख खान आफ्नो अभिनय, रोमान्टिक छविको साथसाथै उनको मजाक जवाफका लागि पनि परिचित छन्। यस्तो अवस्थामा आइतवार […]

सम्बन्धित सामग्री

मासिनराममा किन हुन्छ संसारकै धेरै वर्षा ? यस्ता छन् रोचक विशेषत

पृथ्वीको भूमध्यरेखाको आसपास सबैभन्दा धेरै वर्षा हुन्छ भन्ने हामीलाई थाहै छ । यो क्षेत्र दक्षिण अमेरिका, मध्य तथा पश्चिम अफ्रिकाका साथै दक्षिण पूर्वी एसियामा पनि रहेको छ । यसमा पनि एसिया महादेशको भारतस्थित मेघालय सबैभन्दा माथि छ । भारतको मेघालय राज्यस्थित मासिनराम विश्वमै सबैभन्दा धेरै वर्षा हुने ठाउँ हो । शिलांगभन्दा करिब ६० किलोमिटर टाढा […]

राजनीतिक सम्बन्ध अस्थिर रहेको समूहमा इरान, इङ्ग्ल्याण्डसँग आज रोचक भिडन्त

फिफा विश्वकप २०२२ अन्तर्गत सोमवारको पहिलो खेलमा इरान र इङ्ग्ल्याण्ड साँझ सवा ७ बजे आमनेसामने हुँदैछन्। दुई देशले अहिलेसम्म एकअर्कासँगको खेललाई टार्न सफल थिए। तर यसपटक भने उनीहरु कतारमा भेट्ने भएका छन्। समूह 'बी' मा एसियाली पावरहाउस इरानसँग तीन पश्चिमा देशहरु इङ्ग्ल्याण्ड, वेल्स र अमेरिका छन्। यी सबै चार देशहरू विश्व…

अमेरिकाबाट गाँजा पार्सल आएपछि…

अमेरिकाबाट आउने पार्सल केही बहुमूल्य चिज होला भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । केही नेपालीका सपनाको गन्तव्य मुलुक अमेरिका । नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने अनुमान गर्नु स्वभाविक पनि हो तर त्यही मुलुकबाट गाँजा पार्सल गरी सरकारी निकाय हुलाकमा आउँछ भन्ने कुरा धेरैलाई थाहा नहुने सक्छ । बाह्य मुलुकबाट यसरी […]

भारत-अमेरिका सामरिक सामीप्यताको भू-राजनीतिक असर

विपिन देवः प्रजातान्त्रिक मूल्य र मान्यतामा स्थापित भारत अमेरिकाको सम्वन्ध एक नयॉ युगमा अवतरित भएको छ । उत्तार र चढावले भरेको यो सम्वन्ध कूटनीति र सामरिक जिज्ञासुको लागि रोचक पनि रहेको छ । सन् १९५६ मा पाकिस्तान अमेरिकाको एलायन्स हुनु र सत्तरीको दशकमा निक्सन र किशिनजरको नीतिले गर्दा अमेरिका र चीन विच सम्वन्ध र साझेदारी […]

अमेरिकामाथि रुसी प्रतिबन्ध: राष्ट्रपति बाइडेनसहित ९३६ जनाको सूची, ट्रम्प परेनन्

रुसले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका महत्त्वपूर्ण अमेरिकी व्यक्तिको अद्यावधिक सूची जारी गरेको छ । सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि छन् । त्यस्तै, सूचीमा उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन् । रोचक पक्ष के छ भने सूचीमा पूवराष्ट्रपति ट्रम्पको नाम समावेश छैन । आफ्नो कार्यकालमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग झुकाव राखेका थिए । ट्रम्पले विगतमा पनि सार्वजनिक रूपमा पुटिनको प्रशंसा गर्न आफ्नै गुप्तचर रायको विरुद्ध गएका थिए । पछ

साताका ५ कविता : ‘अब म अमेरिका आउदिनँ भैरे !’

हामीले रातोपाटीमा प्राप्त भएका कवितामध्ये केही छानिएका रचनाहरूलाई ‘साताका कविता’ स्तम्भमा शनिबारको साहित्यिक परिशिष्टमा समेट्दै आएका छौं । हरेक साता नियमितरुपमा नभएता पनि प्राप्त भएका कविताहरूका आधारमा यस्तो छनोट गर्ने गरिएको छ ।यो साता खगेन्द्र न्यौपानेको ‘म अमेरिका आउँदिनँ भैरै’ कवितालाई शीर्ष कविताका रुपमा यहाँ प्रस्तुत गरिएको छ । झापाली कवि न्यौपानेले यस कवितामा एमसीसी सम्झौतामाथि रोचक शैलीमा व्यंग्य गरेका छन् ।  त्यसैगरी यो साताका कवितामा राकेश कार्कीको ‘श

डेटा ट्र्याप, डेट ट्र्याप र डेमोक्रेसी ट्र्याप !

विश्वमा शीतयुद्धको दोस्रो संस्करण शुरू भइसकेको भाष्य स्थापना गरिँदै गर्दा विरोधी पक्षहरूले एकअर्काका विरुद्ध बयान जारी गर्न थालेका छन् । अहिलेको शीतयुद्धमा अमेरिका नेतृत्वको पश्चिम एकातिर र चीन तथा रुस नेतृत्वको पक्ष अर्कातिर छ ।  यही संघर्षका बीच हालैका दिनमा दुई पक्षका बेग्लाबेग्लै व्यक्तिले दिएको बयान रोचक देखिएको छ । दुवै पक्षले ‘जाल’ वा ‘पासो’ का विषयमा संसारलाई सचेत गराउन खोजेका छन् ।  भारतबाट प्रकाशित हुने द प्रिन्ट नामक अन्लाइन पत्रिकाका सम्पादक शेखर गुप्ताले यी दुई जालका विषयम...