५७ लागे शाहरुख खान, जन्मदिनमा ‘पठान’को टिजर रिलिज

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान आज (बुधबार) ५७ औं जन्मदिन मनाउँदैछन् । आफ्ना प्रिय अभिनेतालाई जन्मदिनको शुभकामना दिन मुम्बईस्थित शाहरुखको निवास बाहिर फ्यानको घुइँचो लागेको छ । केही नेपाली प्रशंसकले पनि बुधबार बिहान मन्नतमा पुगेर शाहरुखलाई जन्मदिनको शुभकामना दिएका छन् । चार वर्षसम्म भव्य जन्मदिन नमनाएका शाहरुखले यसपटक भने जन्मदिनलाई भव्य बनाउँदैछन् । किनभने […]

सम्बन्धित सामग्री

पठानको गीत ‘बेशराम रंग’ पाकिस्तानी गीतबाट चोरोको आरोप

एजेन्सी । भारतीय फिल्म पठानको ‘बेशराम रंग’ बोलको गीत पाकिस्तानी गीतबाट चोरी गरेको आरोप लागेको छ । भारतीय चर्चित अभिनेता शाहरुख खान यतिबेला आफ्नो आगामी फिल्म पठानलाई लिएर निकै चर्चामा छन् । फिल्मको चर्चा र विवाद उतीकै चलिरहेको छ । पहिले यो फिल्मको टिजर रिलिज भएको थियो, जसलाई दर्शकहरुले निकै रुचाएका थिए । त्यसपछि यो […]