डंकी लुक्समा देखिए शाहरुख

काठमाडौँ- बलिउडमा बादशाहको उपनाम समेत पाएका शाहरुख खान आउँदो वर्ष कमब्याक गर्दैछन् । उनले कमब्याक लाइनअपलाई तगडा बनाएका छन् । उनी आउँदो वर्षको सुरुवातमा पठानमा देखिनेछन् । त्यसपछि साउथ इन्डियन निर्देशक एटलीको फिल्म जवान रिलिज हुनेछ । यी फिल्ममा एक्सन अवतारमा देखिने शाहरुखले वर्षको अन्त्यमा रिलिज हुने फिल्म डंकीमा आफ्नै उमेर समुहको चरित्रमा प्रस्तुत हुनेछन् […]

सम्बन्धित सामग्री

शाहरूखकाे ‘डंकी’ ले कमायाे ४३६ कराेड बढी

मुम्बई । राजकुमार हिरानी निर्देशित फिल्म  ‘डंकी’ शाहरुख खानको सन् २०२३ को तेस्रो हिट फिल्म हो।  यसअघि किंग खानको पठान र जवानले बक्स अफिसमा धमाका मच्चाएको थियो । तर, ‘डंकी’ को कमाइको गति पठान र जवानको जत्तिको थियो । यसको एउटा कारण सालारसँग प्रभासको प्रतिस्पर्धा चर्कै थियो। यति हुँदाहुँदै पनि  ‘डन्की’ले देश र विश्वमा राम्रो […] The post शाहरूखकाे ‘डंकी’ ले कमायाे ४३६ कराेड बढी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डंकी अग्रिम बुकिङ उत्साहजनक

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले २०२३ आफ्ना लागि सर्वाधिक सफल वर्ष हुने बताएका छन् । आफ्नो फिल्म ‘जवान’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको बेला अर्को फिल्म ‘डंकी’ले त्यही सफलता हासिल गर्ने आशा आफूले गरेको यी अभिनेताले बताएका छन् । शाहरुखको फिल्म डंकी २२ डिसेम्बरमा रिलिज हुँदै छ । अहिले यो फिल्मको अग्रिम बुकिङले हेर्दा […] The post डंकी अग्रिम बुकिङ उत्साहजनक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शाहरूखको डंकी, अमेरिकामा पहिलो दिन ३० टिकट मात्रै बुकिङ

अमेरिका– शाहरुख खानको फिल्म डंकी २१ डिसेम्बरमा रिलिज हुँदैछ । अब रिलिज हुन केही दिन मात्रै बाँकी रहेकाले चलचित्रको अग्रिम बुकिङ सुरु भएको छ ।  पहिलो फिल्म विदेशी बजारमा रिलिज भयो र यहाँ प्राप्त प्रतिक्रिया अहिले मनाउन लायक छैन। प्रतिवेदन हेर्दा यो गति कायम रहे विदेशी बजारमा फिल्मको कलेक्शन राम्रो देखिएको छैन । तर यति […]

शाहरुख खानको ‘डंकी’ को ट्रेलर सार्वजनिक

काठमाडौं- बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘डंकी’ को ट्रेलर सर्वजनिक भएको छ । २१ डिसेम्बरबाट प्रदर्शनमा आउने डंकी शाहरुख खानको बहुप्रतिक्षित फिल्म हो । कमेडी जनरामा निर्मित फिल्म डंकीमा अवैध आप्रवासनका क्रममा झेल्नुपर्ने समस्या देखाइएको छ । राजकुमार हिरानीको निर्देशन रहेको यस फिल्ममा अभिनेता खान र ताप्सी पन्नुको मुख्य भूमिका रहेको छ । त्यस्तै, […]

रेड चिल्लीजको आगामी फिल्ममा छोरी सुहानासँग पहिलो सहकार्य गर्दै शाहरुख

काठमाडौं । ‘पठान’ ब्लकबस्टर बनेपछि बलिउड अभिनेता शाहरुख खानलाई लिएर ठूलो आशा छ । उनका आगामी दुई फिल्म ‘जवान’ र ‘डंकी’ प्रतीक्षित छन् । किङ खानले ‘जवान’को छायांकन सकेका छन् भने ‘डंकी’को सुटिङ दुई साताभित्र सकिने जनाइएको छ । यो मेसोमा भारतको सबैभन्दा ठूलो एक्सन फिल्म भनिएको ‘टाइगर भर्सेस पठान’पछि शाहरुखले के गर्छन् भन्नेतिर सबैको […]

फिल्म ‘डंकी’ मा शाहरुखको अन्डरवाटर सिक्वेन्स

मुम्बई। करिब चार वर्षदेखि फिल्मबाट टाढिएका अभिनेता शाहरुख खान सन् २०२३ मा एकपछि अर्को गर्दै तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ दर्शकमाझ ल्याउँदैछन् । शाहरुख ‘पठान’ रिलिजको लागि तयारी अवस्थामा छन् । यसै वर्ष अर्को फिल्म ‘डंकी’ पूरा गरेर दर्शकमाझ ल्याउन तयारीमा उनी जुटिसकेका छन् । शाहरुख पहिलोपटक बलिउडलाई कैयौं हिट फिल्म दिने निर्देशक राजकुमार […]

‘डंकी’ को सेटबाट बाहिरियो शाहरुख र तापसीको लुक्स

एजेन्सी । यतिबेला बलिउड अभिनेता सुपरस्टार शाहरुख खान र तापसी पन्नु आफ्नो आगामी फिल्म ‘डंकी’ को सुटिङमा व्यस्त छन् । उनीहरुको फिल्मको छायांकन सेटमा खिचिएको एक तस्बिर बाहिरिएको छ । उक्त तस्बिरमा शाहरुख घुँडा टेकेर बसेका छन् भने तापसी उनलाई हेरिरहेकी छिन् । यस अवधिमा उनले चेक शर्ट र कालो प्यान्ट लगाएका छन् । अर्कोतर्फ […]

शाहरुखको ‘जवान’मा थलापति विजय अनुबन्धित

शाहरुख खान फिल्म ‘जवान’सँगै ‘पठान’ र ‘डंकी’ जस्ता फिल्महरूमा पनि काम गरिरहेका छन् । उनी सलमान खानको फिल्म ‘टाइगर ३’ र रणबीर कपूरको फिल्म ‘बह्मास्त्र’ मा अतिथि भूमिकामा देखिँदैछन् ।

रजकुमारको लागि गधा, बाँदर बन्न तयार शाहरुख खान

एजेन्सी । भारतका सुपरस्टार शाहरुख खान र भारतका प्रसिद्ध फिल्म निर्माता राजकुमार हिरानीबीच पहिलो सहकार्य हुने भएको छ । शाहरुख खानले सामाजिक सञ्जालमार्फत राजकुमार हिरानीसँगको आगामी फिल्म ‘डंकी’ को औपचारिक घोषणा गरेका हुन् । फिल्मलाई जिरो स्टुडियो, रेड चिलीज इनटरटेनमेन्ट राजकुमार हिरानी फिल्म्सले संयुक्त रुपमा प्रस्तुत गर्ने छन् । फिल्ममा शाहरुख खान र तापसि पन्नुको […]

राजकुमारको फिल्ममा पहिलोपटक शाहरुख

बलिउड सुपरस्टार शाहरुख खानले फिल्म निर्माता राजकुमार हिरानीसँगको आगामी फिल्म ‘डंकी’ को औपचारिक घोषणा गरेका छन् । शाहरुखले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन्, जसमा उनले फिल्मको नाम खुलाएका छन् । यो फिल्म राजकुमार हिरानीको ड्रिम प्रोजेक्ट हो । शाहरुख र राजकुमार यो फिल्म मार्फत पहिलो पटक सँगै काम गर्न लागेका हुन् ।शाहरुखको यो फिल्म जियो स्टुडियो, रेड चिलीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सले संयुक्त रूपमा प्रस्तुत गर्नेछन् । यस फिल्ममा शाहरुख खानसँग तापसी पन्नु मुख्य भूमि